सरकारलाई राम्रो काम गर्न चुनौती : प्रचण्ड

काठमाण्डाै - नेपाल कम्युनिस्ट पार्टी नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवस आज कम्युनिस्ट पार्टीहरुले विशेष कार्यक्रम गरी मनाउँदैछन् ।  नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा बिहान श्रद्धाञ्जली कार्यक्रम गरेको छ । कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई राम्रो काम गर्न चुनौती रहेको भन्दै मन्त्रीहरुलाई लापरबाही नगर्न निर्देशन दिनुभएको छ ।  २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने नेताहरुमध्ये कर्माचार्य पनि एक हुनुहुन्थ्यो । विसं १९८१ कात्तिक १४ गते ललितपुरमा जन्...

सम्बन्धित सामग्री

महिला पत्रकारहरू भन्छन्- चुनौती सामना गर्न आफैँ अघि बढ्नुपर्छ

विराटनगर : नेतृत्वमा महिलालाई कम प्राथमिकतामा नै राखिन्छ।  विभेद र अवसरमा  कम सहभागितासँगै  कतिपय स्थानमा काम गर्न असहज परिस्थितिसमेत पैदा भएको पाइन्छ।तर, पछिल्लो समय महिलाले नै नेतृत्व गरेको संस्था र योजनामा महिला सहभागिता  उल्लेख्य भएको पाइन्छ। तर, नेतृत्वमा पुगेका पत्रकार महिलाहरुलाई अवसरसँगै चुनौती उत्तिकै भएको पाइन्छ।यसै सन्दर्भमा पत्रकार महिलाहरुलाई नेतृत्वमा के –कस्ता चुनौती छन्? नेतृत्व स्थानमा रहेको पत्रकार महिलालाई  सोधेका छौँ।चुनौती सामना गर्न आफैँ अघि ब

नवनियुक्त अर्थमन्त्रीका चुनौती र गर्नुपर्ने काम

विभिन्न कारणले गर्दा अहिले नेपाली अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ । अर्थतन्त्रलाई उकास्ने जिम्मेवारी नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतको काँधमा पुगेको छ । अहिले नेपाली अर्थतन्त्रमा थुप्रै चुनौती छन् । त्यसमा एउटा मुख्य चुनौती हो,...

नवनियुक्त अर्थमन्त्रीका चुनौती र गर्नुपर्ने काम

विभिन्न कारणले गर्दा अहिले नेपाली अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ । अर्थतन्त्रलाई उकास्ने जिम्मेवारी नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतको काँधमा पुगेको छ । अहिले नेपाली अर्थतन्त्रमा थुप्रै चुनौती छन् । त्यसमा एउटा मुख्य चुनौती हो,...

नेपालमा सिर्जना भएका रोजगारीमा नेपालीले नै काम नपाउने चुनौती छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा सिर्जना भएका रोजगारीमा नेपालीले नै काम नपाउने चुनौती बढेको बताएका छन् । नेपाल ट्रेड युनियन काँग्रेसले आज यहाँ आयोजना गरेको ‘नीति अधिवेशन’ मा उनले नेपालमा काम नपाउने अवस्था सिर्जना भएको बताएका हुन् । ‘नेपालमा रोजगारी सिर्जना हुन्छ तर नेपालीले काम पाउँदैनन्, आज के कति कारणले नेपाली श्रमिकले […] The post नेपालमा सिर्जना भएका रोजगारीमा नेपालीले नै काम नपाउने चुनौती छ : गगन थापा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मलाई स्वतन्त्र उम्मेदवारको चुनौती छैन : भुसाल

काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आफूलाई स्वतन्त्र उम्मेदवारको चुनौती नभएको बताउनुभएको छ ।  प्रतिनिधि सभा सदस्यका लागि ललितपुर क्षेत्र नं. ३ बाट गठबन्धनको साझा उम्मेदवार बन्नुभएकी मन्त्री भुसालले आज बुधवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै आफूलाई स्वतन्त्र उम्मेदवारको चुनौती नभएको बताउनुभएको हो । उहाँले आफू नागरिकको आँखामा परीक्षण भइसकेको भन्दै विगतको दुई कार्यकालमा गरेका काम हेरेर नागरिकले मत दिने दाबी गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘मेरो दुई कार्यकाल हेरेर उहाँहरूले मत द...

नयाँ काम कसरी सुरु गर्ने भन्ने चुनौती थियो

स्थानीय तहको निर्वाचन सम्पन्न भई स्थानीय जनप्रतिनिधि आ–आफ्नो कार्यक्षेत्रमा व्यस्त छन् । नव निर्वाचित जनप्रतिनिधिले बजेट ल्याई आ–आफ्ना योजना अनुसार काम गर्न थालिसकेका छन् । पहिलो कार्यकालमा झैं नवनिर्वाचित जनप्रतिनिधिलाई कानुन तथा कार्यालयको समस्या छैन । त्यसैगरी कर्मचारीको पनि समस्या देखिँदैन । सहज अवस्थामा काम गर्ने वातावरण तय भएको स्वयं जनप्रतिनिधि नै बताउँछन् । अब […]

नवनियुक्त मेयर बालेन्द्रलाई दर्जन चुनौती

काठमाडौं । भोलि सोमबारबाट काठमाडौं महानगरपालिकाको वागडोर सम्हाल्ने मेयर बालेन्द्र साहलाई उम्मेदवारीका क्रममा आफूले घोषणा गरेको काम पूरा गर्न दर्जनभन्दा बढी चुनौती देखिएको छ । तीमध्ये फोहोर व्यवस्थापन उहाँका लागि प्रमुख चुनौती हुनेछ । विजयी घोषणा भएलगत्तै शुक्रबार विजय जुलुसबाटै बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेका मेयर बालेन्द्रले उपत्यकाको फोहोर व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको थियो […]

वैशाखमा पानी ल्याएर देखाउन ओलीको देउवालाई चुनौती

काठमाडौं, ९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई वैशाखसम्म मेलम्चीको पानी ल्याएर देखाउन चुनौती दिएका छन् । आज पत्रकार सम्मेलनमार्फत् उनले देउवालाई यस्तो चुनौती दिएका हुन् । ‘गफले पानी आउँदैन, काम गर्नुपर्छ,’ पूर्वप्रधानमन्त्री ओलीले भने, ‘यो सरकारले वैशाखमा पनि पानी ल्याउन सक्दैन ।’ मेलम्ची खानेपानीबाट देउवा सरकारले समयमै पानी ल्याउन […]