महिला पत्रकारहरू भन्छन्- चुनौती सामना गर्न आफैँ अघि बढ्नुपर्छ

विराटनगर : नेतृत्वमा महिलालाई कम प्राथमिकतामा नै राखिन्छ।  विभेद र अवसरमा  कम सहभागितासँगै  कतिपय स्थानमा काम गर्न असहज परिस्थितिसमेत पैदा भएको पाइन्छ।तर, पछिल्लो समय महिलाले नै नेतृत्व गरेको संस्था र योजनामा महिला सहभागिता  उल्लेख्य भएको पाइन्छ। तर, नेतृत्वमा पुगेका पत्रकार महिलाहरुलाई अवसरसँगै चुनौती उत्तिकै भएको पाइन्छ।यसै सन्दर्भमा पत्रकार महिलाहरुलाई नेतृत्वमा के –कस्ता चुनौती छन्? नेतृत्व स्थानमा रहेको पत्रकार महिलालाई  सोधेका छौँ।चुनौती सामना गर्न आफैँ अघि ब