५ माघ, काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक २९ सय तल झरेको छ । बुधबार ३८ दशमलव ३५ अंकले घटेर नेप्से परिसूचक २ हजार ८ सय ९८ दशमलव ३१ अंकमा झरेको छ । मंगलबारको तुलनामा बुधबार शेयर कारोबार रकम पनि घटेको छ । दिनभर १ करोड १८ लाख ३७ हजार २ सय १५ कित्ता […]