काठमाडौँ – शेयर बजार मापक नेप्से परिसूचक १६.४९ अंकले वृद्धि भएको छ। पछिल्लो एक सातादेखि लगातार रुपमा उकालो लागेको नेप्से बुधवार पनि निरन्तरता पाएको छ। बुधवार नेप्से परिसूचक १६.४९ अंक बढेर १९५९.१२ बिन्दुमा पुगेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ३.५८ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंकले बढेको छ। बु्धवार […]