हेटौँडामा एकै वर्षमा १३ हजार फूलका बिरुवा रोपियो

मकवानपुर - मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले बितेको एक वर्षमा १३ हजार फूलका बिरुवा रोपेको छ । हेटौँडालाई सुन्दर र फूलै फूलको सहरका रुपमा विकास गर्ने लक्ष्यका साथ १३ हजार ३ वटा फूलका बिरुवा रोपिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । साविकका वडासँगै थपिएका वडाका सडक पेटीमा समेत फूल रोपिएको छ । फूलले हेटौँडा बजार क्षेत्रका फराकिला सडकमा सुन्दरता थपेको मेयर महतले बताउनुभयो । बितेको चार वर्षमा सडक फराकिलो पार्ने, त्यसमा पेटी निर्माण गर्ने र फूल रोप्ने अभियानलाई तीव्रता दिइएको मेयर महतले बताउन...

सम्बन्धित सामग्री

अनुदानमा स्याउका बिरुवा वितरण

मनाङ, ८ असार । मनाङका कृषकलाई अनुदानमा स्याउका बिरुवा वितरण गरिएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेश पोखराबाट कृषि ज्ञान केन्द्र मनाङमार्फत ७५ प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण गरिएको हो । निर्देशनालयले मनाङमा चालु आर्थिक वर्षमा १३ हजार पाँच सय ४० बिरुवा वितरण गरेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख राजेश्वर सिलवालले जानकारी दिए । […]