महाकाली घटना : भारतसँग गम्भीर आपत्ति जनाउन माओवादी केन्द्रको माग

काठमाडौं : नेकपा माओवादी केन्द्रले महाकालीमा तुइन चुडिएर जयसिंह धामी वेपता भएको घटनाप्रति सरकार गम्भीर हुनुपर्ने बताएको छ। माओवादी केन्द्रको स्थायी कमिटीको बैठले भारतीय अर्धसैनिक बल (एसएसबी)ले तुइन काट्दा धामीको ज्यान गएको आशंका भएकाले घटनाबारे छानविन गर्न माग गरेको हो। नेता नारायणकाजी श्रेष्ठले दोषीलाई कारवाहीको माग गरिएको बताए। 'महाकाली घटनाका बारेमा…

सम्बन्धित सामग्री

महाकाली घटना : भारतीय दूतावास अघि अखिल क्रान्तिकारीको प्रदर्शन

काठमाडौं : भारतले महाकाली नदीको धार परिवर्तन गर्दै अनधिकृत संरचना निर्माण गरिरहेको विरोधमा अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ। आज लैनचौरस्थित भारतीय दूतावास जाने बाटोमा उनीहरुले प्रदर्शन गरेका हुन्। सानो संख्यामा उपस्थित प्रदर्शनकारीहरुले भारतीय विस्तारवादको विरोध गर्दै तत्काल अनधिकृत निर्माण कार्य रोक्न माग गरेका थिए। भारतीय पक्षले नदीको धार परिवर्तन र…

दार्चुला घटनामा भारत सरकारलाई ध्यानाकर्षण खोइ ?

काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा शुक्रबार दार्चुलाका युवा जहसिंह धामी महाकाली नदीमा बेपत्ता भए । सो घटनाको विषयमा सरकारले अझै आफ्नो आधिकारिक धारणा बाहिर ल्याएको छैन । तुइनको भरमा भारतको बाटो हुँदै जिल्ला सदरमुकाम जान बाध्य नेपाली युवा बेपत्ता भएको विषयमा सरकार आन्तरिक छानबिनमै छ । घटना कसरी भयो छानबिनमै रहेको भन्दै […] The post दार्चुला घटनामा भारत सरकारलाई ध्यानाकर्षण खोइ ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.