काठमाडौं, वैशाख १६ । एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुग्न आज नेपालले कुवेतसँग र यूएईले ओमानसँग खेल्दैछन् । कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्दैछ । अस्ति भएको खेलमा नेपालले कतारलाई हराएर समूह ‘ए’ को विजेता बन्दा हङकङलाई हराउँदै कुवेत समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा मलेसियालाई ६ […]