काठमाडाैँ- जिम्बाबे ‘ए’ विरुद्धको टी- २० श्रृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुन लागेको खेलमा नेपालकाे सिनियर टिममा बसिर अहमदले डेब्यू गरेका छन्। अमेरिकामा आगामी जुनमा आयोजना हुने विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलाको तयारीमा रहेको नेपालले त्यसैको तयारीस्वरूप जिम्बाबे ‘ए’सँग तीन टी-२० र तीन एकदिवसीय श्रृंखला […]