डडेल्धुराको वडा अधिवेशन अस्वीकार्य : पौडेल समूह

काठमाडौँ– नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा इतर समूहले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा गरिएको वडा अधिवेशन अस्वीकार्य भएको बताएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूह निकट नेताहरुको सोमबार बसेको बैठकले डडेल्धुरामा यही भदौ २५ गते भएको वडा अधिवेशन अस्वीकार्य गर्ने निस्कर्ष निकालेको हो । बैठकपछि पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले बलपूर्वक […]

सम्बन्धित सामग्री

देउवाको अस्त्रले पौडेल समूह ‘छिन्नभिन्न’

काठमाडौं, २३ असोज । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा इतर समूहलाई विभाजन गर्ने रणनीतिमा लागेका थिए । १४औं महाधिवेशनमा आफू इतर समूह एकढिक्का भएमा पुनः सभापति बन्ने सम्भावना कमजोर हुने विश्लेषण उनी पक्षका नेताहरुको थियो । वडा अधिवेशन हुँदै पालिका तहको अधिवेशन अधिकांश ठाउँमा सम्पन्न हुँदा देउवा स्पष्ट बहुमतमा देखिएनन् । उनी […]

काँग्रेस अधिवेशन : पश्चिम नवलपरासीमा कँडेल–खनाल समूहको गुटगत तथ्याङ्क

वडा अधिवेशन सकिएर क्षेत्रीय प्रतिनिधि आएपछि नेपाली काँग्रेस पश्चिम नवलपरासीमा अधिवेशनको सरगर्मी बढेको छ ।  योसँगै जिल्लामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह क्षेत्रीय प्रतिनिधिको हिसाब–किताबमा जुटेका छन् ।देउवा समूहबाट केन्द्रीय सदस्य देवेन्द्र कँडेल र पौडेल समूहबाट संविधान सभा सदस्य विक्रम खनालले आन्तरिक रणनीति बुनिरहेका छन्। भदौ १८ भएको वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिको क्याल्कुलेशन भइरहेको छ । यसपटक पश्चिम नवलपरासीमा  केन्द्रीय सभापति देउवा

‘पेलेर गरिएको डडेलधुरा अधिवेशन मान्दैनौँ, पार्टी कब्जा गर्न खोजे चुप बस्दनौँ’

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र निर्वाचन समितिबीच बिहीबार भएको बैठकमा चर्काचर्की परेको छ । पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरा भएको वडा अधिवेशन पुनः गराउन माग गर्दै ध्यानाकर्षण गराउन पुगेको पौडेल समूहले निर्वाचन समिति संयोजक महादेव यादवमाथि प्रश्न उठाएको थियो । बैठकमा सहभागी एक नेताकाअनुसार वरिष्ठ नेता...

डडेलधुरा वडा अधिवेशन विवाद : निर्वाचन समितिको ध्यानाकर्षण गराउँदै पौडेल समूह

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेलधुराका वडा अधिवेशनका सन्दर्भमा निर्वाचन समितिलाई ध्यानाकर्षण गराउने भएको छ । पौडेल समूहले २५ भदौमा डडेल्धुरामा भएको वडा अधिवेशन बहिष्कार गर्दै पुनः अधिवेशन गराउन माग गर्दै आएको छ ।

देउवाविरुद्ध पौडेल समूह आक्रामक, डडेल्धुरामा पुनः वडा अधिवेशनको माग

काठमाडौं, भदौ २९ । नेपाली कांग्रेसको संस्थापनइतर मानिएको रामचन्द्र पौडेल समूहले डडेल्धुरा जिल्लामा भएको वडा अधिवेशन अस्वीकार गरेको छ । गत २५ भदौमा डडेल्धुरामा सम्पन्न वडा अधिवेशन सत्ता र शक्तिको आडमा एकतर्फी रूपमा धाँधली र बलमिच्याइपूर्वक गरिएको भन्दै पौडेल समूहले सो जिल्लाको वडा अधिवेशन पुनः गरिनुपर्ने बताएको हो । नयाँ अधिवेशन मिति तोकेर नेतृत्व छान्न […]

देउवाविरुद्ध पौडेल समूह आक्रामक

नेपाली कांग्रेसको संस्थापनइतर मानिएको रामचन्द्र पौडेल समूहले डडेल्धुरा जिल्लामा भएको वडा अधिवेशन अस्वीकार गरेको छ । गत २५ भदौमा डडेल्धुरामा सम्पन्न वडा अधिवेशन सत्ता र शक्तिको आडमा एकतर्फी रूपमा धाँधली र बलमिच्याइपूर्वक गरिएको भन्दै पौडेल समूहले सो जिल्लाको वडा अधिवेशन पुनः गरिनुपर्ने बताएको हो ।नयाँ अधिवेशन मिति तोकेर नेतृत्व छान्न पार्टी नेतृत्व तयार नभए मनोमानी सहेर नबस्ने पौडेल समूहको चेतावनी छ ।सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित आफ्नो समूहको बैठकलाई सम्बोधन गर्दै कांग्रेस वरिष

देउवाविरुद्ध पौडेल समूह आक्रामक

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर मानिएको रामचन्द्र पौडेल समूहले डडेल्धुरा जिल्लामा भएको वडा अधिवेशन अस्वीकार गरेको छ । गत २५ भदौमा डडेल्धुरामा सम्पन्न वडा अधिवेशन सत्ता र शक्तिको आडमा एकतर्फी रूपमा धाँधली र बलमिच्याइपूर्वक गरिएको भन्दै पौडेल समूहले सो जिल्लाको वडा अधिवेशन पुनः गरिनुपर्ने बताएको हो । नयाँ अधिवेशन मिति तोकेर नेतृत्व छान्न पार्टी नेतृत्व […] The post देउवाविरुद्ध पौडेल समूह आक्रामक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.