डडेलधुरा वडा अधिवेशन विवाद : निर्वाचन समितिको ध्यानाकर्षण गराउँदै पौडेल समूह

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेलधुराका वडा अधिवेशनका सन्दर्भमा निर्वाचन समितिलाई ध्यानाकर्षण गराउने भएको छ । पौडेल समूहले २५ भदौमा डडेल्धुरामा भएको वडा अधिवेशन बहिष्कार गर्दै पुनः अधिवेशन गराउन माग गर्दै आएको छ ।

सम्बन्धित सामग्री

डडेलधुरा कांग्रेसका सभापति मल्लको टोलीद्वारा सानेपामा अनसन सुरु

डडेलधुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने माग राख्दै जिल्ला सभापति कर्णबहादुर मल्लसहित नेता–कार्यकर्ताले ललिपतुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बुधबारदेखि रिले अनसन थालेका छन् ।पार्टी सभापति शेरबहादुर देउवा पक्षले जिल्लामा क्रियाशील सदस्यताको विवादका बीच एकलौटी अधिवेशनको प्रक्रिया अघि बढाएको र त्यसैलाई केन्द्रीय निर्वाचन समितिले मान्यता दिएको भन्दै सभापति मल्लसहितले अनसन थालेका हुन् । देउवा पक्षले भने वडा र […]

वडा अधिवेशन विधि, प्रक्रिया, मापदण्ड विपरीत भएकाे पौडेल पक्षको दावी

सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेलधुरा लगायत देशका विभिन्न जिल्लाहरुको वडा अधिवेशन विधि, प्रक्रिया, मापदण्ड विपरित अलोकतान्त्रिक ढंगबाट भइरहेको भन्दै आपत्ति जनाएको छ । गत भदौ १८ गतेदेखि देशैभरका जिल्लाहरुमा वडा अधिवेशन सुरु भएसँगै काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशन औपचारिकरुपमा प्रारम्भ भएको थियो । तर क्रियाशील सदस्यता लगायतका विषयमा सहमति जुट्न नसक्दा २० जिल्लाहरुको वडा अधिवेशन असोज ५ गतेका लागि सारिएको छ ।

डडेलधुरा वडा अधिवेशन नमान्ने पौडेल समूहको घोषणा, पुनः अधिवेशन माग

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर मानिएको रामचन्द्र पौडेल समूहले डडेलधुरा जिल्लामा भएको वडा अधिवेशन अस्वीकार गर्ने बताएको छ ।  गत २५ भदौमा डडेलधुरामा गरिएको वडा अधिवेशन एकतर्फी  रूपमा धाँधली र बलमिच्याइपूर्वक गरिएको भन्दै पौडेल समूहले सो जिल्लाको वडा अधिवेशन पुनः गरिनु पर्ने बताएको हो ।

नेपाली काँग्रेस डडेलधुराद्वारा वडा अधिवेशन अस्वीकार

डडेलधुरा । नेपाली काँग्रेस डडेलधुराले एकपक्षीय रुपमा गरिएको वडा अधिवेशन अस्वीकार गरेको छ । डडेलधुरा काँग्रेसले पत्रकार सम्मेलन गर्दै एकपक्षीय रुपमा गरिएको अधिवेशन अवैधानिकसमेत रहेको भन्दै अस्वीकार गरेको हो । यस्तै सबै वडा इकाई समितिहरुलाई यथावत् रुपमा पार्टीका नियमित कामकाज गर्न पनि सूचित गरिएको छ । जिल्लाबाट सर्वसम्मत पठाइएका सदस्यहरु मध्ये ४ सय ६० जनाको […]

डडेलधुरा काँग्रेसद्वारा वडा अधिवेशन अस्वीकार

डडेलधुरा । क्रियाशील सदस्यता विवाद रहेको डडेलधुरामा एकपक्षीय रूपमा गरिएको वडा अधिवेशन नेपाली काँग्रेस डडेलधुराले अस्वीकार गरेको छ । महाधिवेशनको प्रथम प्रक्रियाको रूपमा रहेको वडा अधिवेशन सीमित क्रियाशील सदस्यहरूलाई सुरक्षाको घेरामा राखेर अवैधानिक, अलोकतान्त्रिक रहेको ठहर गर्दै सम्पन्न भएको भनिएको वडा अधिवेशन पार्टीलाई स्वीकार नभएकोले सबै वडा इकाई समितिहरूलाई यथावत् रूपमा पार्टीका नियमित कामकाज गर्न सूचित पनि गरिएको छ ।

प्रहरी घेरामा वडा अधिवेशन, पौडेल पक्षको बहिस्कार

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन ५६ जिल्लामा सहज रुपमा भयो । निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार धेरै वडामा सर्वसम्मत नेतृत्व चयन समेत भएको छ । भन्छन्, निर्वाचन भएका वडनहरुमा पनि विवाद भएन । सबैतिर सौहार्दपूर्ण रुपमा अधिवेशन सम्पन्न भयो ।’ तर सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा वडा अधिवेशनमै विवाद भएको छ […]

काँग्रेसद्वारा महाधिवेशन कार्यतालिका परिमार्जन, कुन तहको अधिवेशन मिति कहिले ?

नेपाली काँग्रेसले महाधिवेशन कार्यतालिका परिमार्जन गरेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा महाधिवेशनसमेत सम्पन्न हुन नसकेपछि काँग्रेसले महाधिवेशन कार्यतालिका संशोधन गरेको हो । काँग्रेस निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले २० जिल्लाको वडा अधिवेशन नै हुन बाँकी रहेको बताउँदै महाधिवेशन कार्यतालिकामा हेरफेर गरिएको बताए । उनका अनुसार आज डडेलधुरा जिल्लाको वडा अधिवेशन भएसँगै हालसम्म ५७ जिल्लाको मात्रै सम्पन्न भएको छ । बाँकी २० जिल्लाको अधिवेशन अब क्रियाशील सदस्यताको विवाद टुंगो