नेकपा (एकीकृत समाजवादी) ले पनि एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गर्दै

काठमाडौं, १५ माघ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बसेर एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गर्ने भएको छ। पार्टीभित्र एमसीसीबारे मत विभाजित छ । तर, अध्यक्ष माधवकुमार नेपाल यो पाँच दलीय गठबन्धन जोगाउने बाध्यतामा छन् । गठबन्धन तोडिए सत्ताबाट बाहिरिनुपर्ने भयले माधव नेपाल जसरी पनि एमसीसी पास गराउने पक्षमा उभिएका छन् । यसअघि गठबन्धनको […]