ग्रिनकार्डवाहकका अमेरिकाभित्रै हुने दम्पत्ति र बच्चाबच्चीलाई ग्रिनकार्ड फाइल गर्ने मितिमा अगस्तका लागि सामान्य अग्रता कायम भएको छ । सोमबार सार्वजनिक भिसा बुलेटिन अनुशार अगस्तमा १ अप्रिल २०२५ अगाडि प्राथमिकता मिति भएकाहरुले ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन् । अघिल्लो महिनाको तुलनामा यो मितिमा १ महिनाको अग्रता कायम भएको हो । त्यस्तै अमेरिकाभित्र हुने अमेरिकी […]