प्रदेश १ : राजनीतिक नियुक्ति पाएका ७५ जनाको पद गुम्दै

प्रदेश १ को पूर्ववर्ती सरकारले गरेको राजनीतिक नियुक्तिलाई मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकारले खारेज गर्ने भएको छ । प्रदेशको खेलकुद बोर्डदेखि जिल्लासम्म नियुक्त पदाधिकारी र सदस्य, प्रदेश पर्यटन बोर्ड, सञ्चार प्रतिष्ठादेखि श्रम सल्लाहकार समितिसम्म नियुक्ति पाएका ७५ जनाले पद गुमाउने भएका हुन् ।भीम आचार्य नेतृत्वको पूर्ववर्ती सरकारलाई ‘अवैधानिक’ संज्ञा दिँदै सत्तारुढ गठबन्धनले सो सरकारले गरेका राजनीतिक नियुक्तिलाई खारेज गर्नुपर्ने निष्कर्ष निकालेको हो । संसदबाट विश्वासको मत नलिइ

सम्बन्धित सामग्री

राजनीतिक गञ्जागोलले प्रदेश १ को प्रदेशसभा हुन सक्छ विघटन

पछिल्लो राजनीतिक समीकरणले प्रदेश १ मा तत्काल राप्रपाले सरकारको चाबी बोकेर बसेको देखिन्छ । राजनीतिक गणितले गर्दा यही कारण प्रदेशको सत्ता समीकरण रोचक बिन्दुमा आइपुगेको छ ।

प्रदेश १ का मुख्यमन्त्री दम्पति र राजनीतिक सल्लाहकारलाई कोरोना

प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राई पत्नी र राजनीतिक सल्लाहकारलाई कोभिड संक्रमण भएको छ । १६ साउनमा सचिवालय र निवासका कर्मचारी र परिवारका सदस्यको पिसिआर परिक्षण गराउँदा मुख्यमन्त्री राई ,पत्नी शोभा...

प्रदेश १ : काम गर्दा राजनीतिक आस्था वा सिद्धान्त नहेर्न मुख्यमन्त्री राईको आग्रह

विराटनगर :  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कामको सिलसिलामा कसैले कसैको राजनीतिक आस्था वा सिद्धान्त नहेर्न आग्रह  गरेका छन्। प्रदेश १ सरकार अन्तर्गतका मन्त्रालय तथा निकायको आज (बुधबार) भएको अर्धवार्षिक समीक्षामा मुख्यमन्त्री राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरूलाई आपसमा समन्वय गरेर काम गर्न निर्देशन दिँदै कामको सिलसिलामा कसैले कसैको राजनीतिक झुकाव वा सिद्धान्त नहेर्न आग्रह गरेका हुन् ।चिनियाँ उक्ति जस्तै– बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पु

प्रदेश १ मा पनि राजनीतिक संयन्त्र, कोइराला संयोजक

केन्द्रमा रामचन्द्र पौडेलको नेतृत्वमा समन्वय समिति बनेको केही दिनपछि प्रदेशमा पनि नेपाली काङ्ग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा राजनीतिक संयन्त्र बनेको हो ।

प्रदेश १ मा सत्ता पक्षले बनायो उच्चस्तरीय राजनीतिक संयन्त्र

सत्ता गठबन्धनले केन्द्र सरकारको सिको गर्दै प्रदेशमा पनि सरकार सञ्चालनमा सहयोग गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएको छ । विराटनगरमा सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले नेपाली काँग्रेसका संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएको हो ।नेकपा माओवादी केन्द्रका प्रदेश १ संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सरकार सञ्चालनमा सहयोग गर्न राजनीतिक संयन्त्र निर्माण गरिएको बताए । कोइरालाको नेतृत्वमा गठबन्धन दलका नेताहरू सदस्य रहने गरी प्

प्रदेश १ मा एकैदिन २२ जनाले पाए राजनीतिक नियुक्ति

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत छलेर धमाधम राजनीतिक नियुक्ति बाँड्न थालेका छन् । आइतबार साँझ बसेकाे मन्त्रिपरिषद् बैठकले थप २२ जनालाई नियुक्ति दिएकाे हाे । प्रदेश पर्यटन बोर्डमा ६, खेलकुद विकास बोर्डमा ५ र प्रदेश श्रम सल्लाकार समितिमा ११ जनालाई नियुक्ति गरिएकाे हाे । प्रदेश सरकारले फणिन्द्र अधिकारी, देवी गौतम, […] The post प्रदेश १ मा एकैदिन २२ जनाले पाए राजनीतिक नियुक्ति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रदेश १ : केन्द्रमा राजनीतिक समीकरण फेरिँदा प्रदेशसभा बैठक अनिश्चित

५ साउन, विराटनगर । केन्द्रमा राजनीतिक समीकरण परिवर्तन हुँदा प्रदेश १ को प्रदेशसभा बैठक प्रभावित भएको छ । असार २६ गते आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्दै अनिश्चितकालका लागि स्थगित भएको बजेट अधिवेशनको बैठक प्रभावित बनेको छ । प्रदेशको विनियोजन विधेयक पारित गर्दै सभामुख प्रदीपकुमार भण्डारीले अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका […]