प्रदेश २ मा एमालेको जिल्ला अधिवेशन पुस २३ गते, पर्सामा ७ जना अध्यक्षका आकांक्षी

वीरगंज : प्रदेश २ को आठ जिल्लामा पुस २३ गते जिल्ला अधिवेशन हुने भएको छ। बर्दिवासमा मंगलवार नेकपा एमाले प्रदेश २ कमिटीको बैठकले केन्द्रीय कमिटिले यसअघि निर्धारण गरेको जिल्ला अधिवेशनको समय तालिकालाई सहमति जनाउँदै पुस २३ गते नै प्रदेश २ का आठ जिल्लामा अधिवेश गर्ने निर्णय गरेको नेकपा एमाले प्रदेश २ का…

सम्बन्धित सामग्री

एमाले अधिवेशन : प्रदेश २ का ८ जिल्लामध्ये सप्तरीमा मात्र हुने

जनकपुरधाम । प्रदेश २ को सप्तरीमा मात्र एमालेको जिल्ला अधिवेशन हुने भएको छ । आवश्यक तयारी नपुगेको भन्दै अधिवेशन स्थगित गरिएका १६ मध्ये यस प्रदेशका सात जिल्ला छन् । आज प्रदेश २ को सप्तरीमा मात्र अधिवेशन हुने एमालेका प्रदेश अध्यक्ष रामऔतार यादवले जानकारी दिए । उनका अनुसार तयारी नपुगेकाले सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, […]

नेकपा एमालेको जिल्ला अधिवेशन आज

काठमाडौं :  नेकपा एमालेले जिल्ला अधिवेशन आज गर्दै छ। प्रदेश २ का सातसहित केही जिल्ला बाहेक सबै जिल्लाको अधिवेशन आज एकै पटक हुने छ।यसअघि वडा र पालिका पनि एकैपटक अधिवेशन गरेको एमालेले आज भूगोल तर्फको जिल्ला अधिवेशन एकै दिन गर्न लागेको हो। अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन केन्द्रीय कार्यालय थापाथलीबाट विहान ११ बजे गर्ने छन्। ओलीले आजै  काठमाडौं र काभ्रे जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए। &lsquo