सरकारले नेपालमा छायांकन हुने विदेशी फिल्मलाई छुट दिने

काठमाडौं । सन् २०२३ देखि २०३३ सम्म नेपालमा छायांकन हुने विदेशी फिल्मले छुट पाउने भएका छन् । सरकारले यो अवधिलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने भएको छ । विदेशी मुद्राको आम्दानी बढाउने लक्ष्यसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषणा गरेको ७४ वटा पुनरुत्थान कार्यक्रममा यो योजना उल्लेख छ । आइतबार कार्यक्रम घोषणा गर्दै पर्यटनमन्त्री […]