खाद्य कम्पनीबाट तराईमा २० हजार क्विन्टल चामल बिक्री

लकडाउनका समयमा तराईका नौ जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयबाट २० हजार ४११ क्विन्टल चामल बिक्रीवितरण भएको छ । दुर्गम जिल्लामा मात्र बिक्री हुुँदै आएको कम्पनीको चामल लकडाउनका कारण तराइका जिल्लामा समेत बिक्री हुन थालेको कम्पनीले जनाएको छ ।

सम्बन्धित सामग्री

कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ।

दसैँको मुखमा चामल बिक्री बन्द

सुर्खेत – खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ । चामल नभएको भन्दै जिल्लामा शाखासँगै गाउँमा रहेका डिपोमा चामल बिक्री, वितरण बन्द गरिएको हो । दसैँको लागि भन्दै सर्वसाधारण डिपो तथा शाखा कार्यालयमा चामलका लागि पुगे पनि रित्तो हात फर्कने गरेका छन् । अहिले आपत्कालीन समयमा भन्दै मौज्दात रहेको ७० क्विन्टल […]

दशैँ लागेपछि हुम्लामा चामल बिक्री नै बन्द

सुर्खेत : कर्णालीका सात जिल्लामा सहुलियत मूल्यका पसल सञ्चालन गरी चामल बिक्री गरिरहेको खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा भने बिक्री बन्द गरेको छ।चामल नभएको भन्दै जिल्लामा शाखासँगै गाउँमा रहेका डिपोमा चामल बिक्री बन्द गरिएको हो। दशैंँको लागि भन्दै सर्वसाधारण डिपो तथा शाखा कार्यालयमा चामलका लागि गएपनि रित्तो हात फर्किने गरेका छन्। अहिले आपत्कालीन समयमा भन्दै मौज्दात रहेको ७० क्विन्टल चामल शाखामा राखिएको छ।कम्पनीले आइतबार सार्वजनिक सूचना जारी गरी अति आवश्यक काममा मात्र प्रमुख जिल्ला अधिकारीको

दसैंको मुखमा चामल बिक्री बन्द

खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ । चामल नभएको भन्दै सुर्खेतमा शाखासँगै गाउँमा रहेका डिपोमा चामल बिक्री, वितरण बन्द गरिएको हो । दसैँको लागि भन्दै सर्वसाधारण डिपो तथा शाखा कार्यालयमा चामलका लागि पुगे पनि रित्तो हात फर्कने गरेका छन् । अहिले आपत्कालीन समयमा भन्दै मौज्दात रहेको ७० क्विन्टल चामल शाखामा राखिएको छ ।कम्पनीले आइतबार सार्वजनिक सूचना जारी गरी अति आवश्यक काममा मात्र प्रमुख जिल्ला अधिकारीको सिफारिसबाट चामल वितरण गरिने बताइएको भए पनि अहिले चामल अपुग भएक

मुगुको खाद्य डिपो केन्द्र पुलुमा अझै आएन चामल

मुगु – मुगुमा सञ्चालित सुपथ मूल्य पसलबाट दशैं, तिहारलाई लक्षित गर्दै बिहीबारसम्म चार सय ४२ क्विन्टल चामल बिक्री भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा सञ्चालन भएको सुपथ मूल्य पसलबाट सो परिमाणको चामल बिक्री भएको खाद्य कम्पनीले जनाएको हो। दशैँ, तिहार, छठलगायत चाडपर्वलाई मध्यनजर गर्दै गत १ असोजदेखि सञ्चालन गरिएको सुपथ मूल्य […]

मुगुको सुपथ मूल्य पसलबाट ४४२ क्विन्टल चामल बिक्री, प्रति केजी सात रुपैयाँ छुट

मुगु : हिमाली जिल्ला मुगुमा सञ्चालित सुपथ मूल्य पसलबाट नेपालीको महान चाड दशैँ र तिहारलाई लक्षित गर्दे बिहीवारसम्म चार सय ४२ क्विन्टल चामल बिक्री भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा सञ्चालन भएको सुपथ मूल्य पसलबाट हालसम्म सो चामल बिक्री भएको खाद्य कम्पनीले जनाएको हो। दशैँ,…

निजीभन्दा सरकारी चामल महँगो

दसैंका लागि राखिएको करिब साढे सातसय क्विन्टल चामल बिक्री नभएर गोदाममै थन्किएको छ। बजारसँग प्रतिस्पर्धा गर्न नसक्दा तराईका जिल्लामा सरकारी चामल बिक्रीमा समस्या हुँदै आएको छ...

बिर्तामोडमा सहुलियत मूल्यको चामल बिक्री सुरु

झापा – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोड कार्यालयले चाडपर्व लक्षित गरेर सहुलियत मूल्यमा उपभोक्तालाई चामल बिक्री गर्न सुरु गरेको छ। कार्यालयले नौ हजार क्विन्टल चामल सहुलियत मूल्यमा बिक्रीका लागि राखेको कार्यालयमा प्रमुख देवेन्द्र राईले बताए। कार्यालयबाट दैनिक १२–१५ जनाले मात्र खरिद गर्ने गरेको उनले जानकारी दिए। हालसम्म २३ क्विन्टल चालम बिक्री भइसकेको छ। […]

सहुलियत मूल्यको चामल बिक्री सुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोड कार्यालयले चाडपर्व लक्षित गरेर सहुलियत मूल्यमा उपभोक्तालाई चामल बिक्री गर्न सुरु गरेको छ । कार्यालयले नौ हजार क्विन्टल चामल सहुलियत मूल्यमा बिक्रीका लागि राखेको कार्यालयमा प्रमुख देवेन्द्र राईले बताए । हालसम्म २३ क्विन्टल चालम बिक्री भइसकेको छ । उनका अनुसार सरकारले यसपटक चामलमा प्रतिकेजी रु पाँच अर्थात आठ प्रतिशत मात्र छुट दिएको छ ।

एक सय ९० क्विन्टल चामल बिक्री

कोरोना महामारीका कारण जारी लकडाउनमा रुकुम पश्चिमको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखाबाट एक सय ९० क्विन्टल चामल बिक्री भएको छ । सर्वसाधारणका लागि खाद्य व्यवस्था कम्पनीले देशैभर सहुलियत मूल्यमा चामल उपलब्ध गराएपछि मुसिकोटको खाद्य व्यवस्थाबाट एक सय ९० क्विन्टल चामल बिक्री भएको हो ।शाखा प्रमुख चन्द्रबहादुर खड्काका अनुसार जेठ २१ देखि असार ७ गतेसम्म […]