बिर्तामोडमा सहुलियत मूल्यको चामल बिक्री सुरु

झापा – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोड कार्यालयले चाडपर्व लक्षित गरेर सहुलियत मूल्यमा उपभोक्तालाई चामल बिक्री गर्न सुरु गरेको छ। कार्यालयले नौ हजार क्विन्टल चामल सहुलियत मूल्यमा बिक्रीका लागि राखेको कार्यालयमा प्रमुख देवेन्द्र राईले बताए। कार्यालयबाट दैनिक १२–१५ जनाले मात्र खरिद गर्ने गरेको उनले जानकारी दिए। हालसम्म २३ क्विन्टल चालम बिक्री भइसकेको छ। […]

सम्बन्धित सामग्री

एभरेस्ट एरोम्याटिक सुपर लङग्रेन चामल सार्वजनिक - NepaliPatra

काठमाडौं । नेपाली किसानको सहकार्यमा आरजु राइस मिलले बास्नादार चामल बिक्री वितरण सुरु गरेको छ । कम्पनीले प्रिमियम एक्स्ट्रा लङग्रेन बास्नादार चामल बिक्री वितरण सुरू गरेको जानकारी गराएको छ । यसलाई एभरेस्ट एरोम्याटिक सुपर लङग्रेन चामल नाम दिइएको छ । मिलका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले पेप्सीकोलास्थित कार्यालयमा चामलको औपचारिक बिक्री सुरूवात घोषणा गरे । बस्नेतले […]

एभरेस्ट एरोम्याटिक सुपर लङग्रेन चामल सार्वजनिक

काठमाडौं । नेपाली किसानको सहकार्यमा आरजु राइस मिलले बास्नादार चामल बिक्री वितरण सुरु गरेको छ । कम्पनीले प्रिमियम एक्स्ट्रा लङग्रेन बास्नादार चामल बिक्री वितरण सुरू गरेको जानकारी गराएको छ । यसलाई एभरेस्ट एरोम्याटिक सुपर लङग्रेन चामल …

कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ।

कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु

सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ । हालसम्म हुम्लामा एक हजार नौ सय २० क्विन्टल, मुगुमा एक हजार एक सय ७३ दशमलव ५० क्विन्टल, जुम्लामा एक सय ३०, डोल्पामा पाँच सय ३५, कालीकोटमा एक सय ५० […]

पौष्टिक तत्त्व स्तरोन्नति गरिएको ‘फोर्टिफाइड राइस’ चामल बिक्री सुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पौष्टिक तत्त्व स्तरोन्नति गरिएको ‘फोर्टिफाइड राइस’ चामल आजदेखि उत्पादन तथा बिक्री वितरण गर्न थालेको छ।

पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल बिक्री सुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पौष्टिक तत्त्व स्तरोन्नति गरिएको ‘फोर्टिफाइड राइस’ चामल आजदेखि उत्पादन तथा बिक्री वितरण गर्न थालेको छ ।

सहुलियतमा चामल पाएपछि सेवाग्राहीको भिड

दैलेख । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखले सहुलियत मूल्यमा चामल बिक्री सुरु गरेको छ ।कम्पनीले सर्वसाधारणलाई चाडबाडमा राहत दिने उद्देश्यले असोज २१ देखि मंसिर ३ गतेसम्मका लागि सहुलियतको चामल बेच्न लागेको हो । खाद्य संस्थानले छुटको चामल दिएपछि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न समुदायलाई ठुलो राहत मिलेको स्थानीय बताउँछन् । […] The post सहुलियतमा चामल पाएपछि सेवाग्राहीको भिड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सहुलियत मूल्यको चामलले विपन्नलाई राहत

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड विर्तामोड कार्यालयमा सहुलियत मूल्यको चामल खरिदका लागि दसैँ सुरु भएदेखि नै उपभोक्ताको भीड लागेको छ । यहाँ चामल किन्न मजदुर र विपन्न वर्गका परिवार धेरै आउँछन् । असोज १ गतेदेखि चाडपर्व लक्षित गरेर सहुलियत मूल्यमा कार्यायलले उपभोक्तालाई चामल बिक्री सुरु गरेता पनि दसैँ सुरु भएपछि मात्र भीड लाग्न थालेको छ । कार्यालयले दुई सय क्वीन्टल चामल सहुलियत मूल्यमा बिक्री गर्न राखेको कार्यालय प्रमुख देवेन्द्र राईले बताए । कार्यालयबाट हाल दैनिक ६०÷७० जनाले चाम

सहुलियत मूल्यको चामल बिक्री सुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोड कार्यालयले चाडपर्व लक्षित गरेर सहुलियत मूल्यमा उपभोक्तालाई चामल बिक्री गर्न सुरु गरेको छ । कार्यालयले नौ हजार क्विन्टल चामल सहुलियत मूल्यमा बिक्रीका लागि राखेको कार्यालयमा प्रमुख देवेन्द्र राईले बताए । हालसम्म २३ क्विन्टल चालम बिक्री भइसकेको छ । उनका अनुसार सरकारले यसपटक चामलमा प्रतिकेजी रु पाँच अर्थात आठ प्रतिशत मात्र छुट दिएको छ ।

बजार मूल्यभन्दा सस्तोमा मार्सी बेच्दै खाद्य

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जुम्लाको मार्सी चामल बिक्री सुरु गरेको छ । स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धन गर्नका लागि पहिलो पटक खाद्य कम्पनीले उपत्यका ल्याएर बिक्री सुरु गरेको हो । जुम्लाबाट ल्याइएको चामल ‘नेपाल फुड’ ब्रान्डमार्फत बिक्री सुरु गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले बजार मूल्यभन्दा […]