जग्गाको चक्लाबन्दी गरेर स्याउ र ओखर खेती

सिमकोट – नाम्खा गाउँपालिका–१ को हेक्पा गाउँका युवाले जग्गाको चक्लाबन्दी गरेर व्यावसायिक स्याउ र ओखर खेती सुरु गरेका छन्। टुक्रा–टुक्रा जग्गामा बिरुवा लगाउनुुभन्दा बढी जग्गाको चक्लाबन्दी गरेर धेरै क्षेत्रफलमा एकसाथ व्यावसायिक खेतीमा युवा लागेका हुन्। हेक्पा गाउँका युवा पासाङ लामासहित तीन जना युवा मिलेर साढे दुुई सय रोपनी जग्गामा स्याउ र ओखेर खेती सुुरु गरिएको […]

सम्बन्धित सामग्री

उत्पादनका आधारमा अनुदान दिन माग

चन्दननाथ नगरपालिका ५ निवासी निरोजराज गिरी २०६० सालदेखि व्यावसायीक स्याउ र ओखर खेती गर्दै आएका छन् । एसएलसी पछि आफ्नै लगानीमा सौर्य फलफूल खेती तथा प्रशोधन उद्योग स्थापना गरी कृषिमा होमिएका कृषक गिरी अनुदानमुखी विचौलिया किसानका विरोधी हुन् ।“उत्पादनमुखी भन्दा अनुदानमुखी किसान बढी छन् । अनुदान रहुन्जेल मात्रै किसान बन्ने प्रवृत्तिले जुम्लाको उत्पादन घट्दै गएको […]

सामूहिक स्याउ र ओखर खेतीमा युवा

नाम्खा गाउँपालिका–१, हेक्पा गाउँका युवाले व्यावसायिक रूपमा स्याउ र ओखर खेती सुरु गरेका छन् । सानासाना टुक्रा जग्गामा बिरुवा लगाउनुभन्दा जग्गाको चक्लाबन्दी गरेर धेरै क्षेत्रफलका एक साथ व्यावसायिक खेती गर्नु लाभदायक हुने भएकाले युवा त्यसतर्फ लागेका हुन् । हे

स्याउ र ओखर खेतीबाट लाखौं कमाउँदै जुम्लाका शंकु खत्री

जुम्ला : चन्दननाथ नगरपालिका-१० का शंकु खत्रीले स्याउ र ओखर खेतीबाट बर्सेनि करिब ८० लाख रूपैयाँ आम्दानी गर्दै आएका छन्। उनले ३२ हजार वर्गमिटरमा स्याउ र ओखर खेती गरेका छन्।शंकुले यस वर्ष ७७ लाख रूपैयाँको ओखरको विरुवा बिक्री तथा तीन लाख रूपैयाँभन्दा बढीको ओखर उत्पादन गरेको बताए। यस्तै‚ तीन लाख रूपैयाँ बराबरको स्याउ बिक्री गरेका हुन्।जुम्लाका उदाहरणीय किसान शंकुले विभिन्न पुरस्कार प्राप्त गरिसकेका छन्। २०७२ सालमा मोरङको विराटनगरमा भएको नवौं राष्ट्रिय कृषि मेलामा उनले उत्कृष्ट स्याउ किसानको पुर