८ चैत, काठमाडौं । नेपाल विद्यार्थी संघले शान्तिबाटिकामा दीप प्रज्वलन गरी गिरिजाप्रसाद कोइरालाको सम्झना गरेको छ । १२औं स्मृति दिवसको अवसरमा सोमबार साँझ सवतन्त्र विद्यार्थी युनियन, जनप्रशासन क्याम्पसको आयोजनामा दीप प्रज्वलन गरिएको नेविसंघका निवर्तमान महामन्त्री दीपक भट्टराईले बताए । कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले गिरिजाको स्मरण गर्दै उनले जीवनभर संघर्ष गरेको बताए । सशस्त्र युद्धमा […]