संसद पुनर्स्थापनाको खुसीयालीमा दीप प्रज्वलन (तस्बिरहरू)

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको निर्णयपछि खुसीयालीमा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ।

सम्बन्धित सामग्री

अहिंसा प्रवर्द्धनका लागि राजधानीमा दीप प्रज्वलन

अन्तर्राष्ट्रिय अहिंसा दिवस राजधानीमा दीप प्रज्वलन गरी मनाइएको छ। सोमबार साँझ काठमाडौंको बौद्ध स्तुपा भित्र दीप प्रज्वलन गरी अहिंसा दिवस मनाइएको हो।...

जनयुद्ध दिवसको अवसरमा उदयपुरमा दीप प्रज्वलन

‘२८ औँ जनयुद्ध दिवस ०७९’ को अवसरमा उदयपुरमा सोमबार साँझ दीप प्रज्वलन गरिएको छ।

गिरिजाप्रसाद कोइरालाको सम्झनामा दीप प्रज्वलन

८ चैत, काठमाडौं । नेपाल विद्यार्थी संघले शान्तिबाटिकामा दीप प्रज्वलन गरी गिरिजाप्रसाद कोइरालाको सम्झना गरेको छ । १२औं स्मृति दिवसको अवसरमा सोमबार साँझ सवतन्त्र विद्यार्थी युनियन, जनप्रशासन क्याम्पसको आयोजनामा दीप प्रज्वलन गरिएको नेविसंघका निवर्तमान महामन्त्री दीपक भट्टराईले बताए । कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले गिरिजाको स्मरण गर्दै उनले जीवनभर संघर्ष गरेको बताए । सशस्त्र युद्धमा […]

एमसीसी अनुमोदनमा नेविसंघद्वारा दीप प्रज्वलन

काठमाडौँ- प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गरेको खुशीयालीमा कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले शंकरदेव क्याम्पसअघि दीप प्रज्वलन गरेको छ। स्ववियू परिषद्का पूर्वकेन्द्रीय अध्यक्ष शुभराम बस्नेतको संयोजकत्वमा नेविसंघका विद्यार्थीहरुले आइतबार साँझ दीप प्रज्वलन गरेका हुन । उनीहरुले ‘वेलकम टु एमसीसी’ व्यानर राखेर दीप प्रज्वलन गरेका थिए ।

देउवा प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा दीप प्रज्वलन

सर्वोच्च अदालतको फैसलाको स्वागत तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाचौं पटक प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा मङ्गलबार बेलुका बैतडीमा दीप प्रज्वलन गरिएको छ । खुसीयालीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्तरूपमा जिल्लाको दोगडाकेदार र पाटनमा दीप प्रज्वलन गरेका हुन् ।नेपाल विद्यार्थी सङ्घको अगुवाइमा पाटनमा र दोगडाकेदारमा तरुण दलको अगुवाइमा दीप प्रज्वलन गरिएको हो । अदालतको फैसलाले लोकतन्त्रको रक्षा भएको भन्दै खुसीयालीमा दीप प्रज्वलन गरिएको नेपाल विद्यार्थी सङ्घ बैतडीका अध्यक्ष

बुटवलमा ५ दलद्वारा दीप प्रज्वलन

सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै बुटवलमा ५ दलले दीप प्रज्वलन गरेका छन् । बुटवलको ट्राफिक चोकमा साँझ जम्मा भएका नेपाली काँग्रेस, माओवादी केन्द्र, एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा नेता कार्यकर्ताहरूले फैसलाको स्वागत गर्दै दीप प्रज्वलन गरेका हुन् ।  दीप प्रज्वलन कार्यक्रममार्फत उनीहरुले प्रधानमन्त्री ओली र राष्ट्रपतिले तत्काल राजीनामा दिनुपर्ने माग गरे । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश सभा संसदीय दलका ने

कोरोना संक्रमण भयावह बनेपछि नेपालगन्जमा दीप प्रज्वलन

नयाँ भेरियन्टसहितको कोरोना संक्रमण भयावह बनेपछि बाँकेमा दीप प्रज्वलन गरिएको छ। कोरोना संक्रमितको शिघ्र स्वास्थ्यलाभका साथै अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायत सबैको मनोवल बढाउन तथा महामारीमा दिवंगतहरुको आत्माको शान्तिका लागि दीप प्रज्वलन गरिएको हो।...

सहिदहरुको सम्झनामा दीप प्रज्वलन (तस्वीरमा हेर्नुस् )

काठमाडौं । सहिदहरुको सम्झनामा काठमाडौको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ ।  झापा आन्दोलनका क्रममा भएका सहिदहरुको सम्झनामा सहिद तथा वेपत्ता योद्धा सन्तति फाउन्डेसनको आयोजनामा दीप प्रज्वलन गरिएको हो । उक्त कार्यक्रममा नेकपाका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा लगायतको सहभागिता रहेको थियो । तत्कालीन पञ्चायती शासकले ०२९ साल फागुन २१ गते  झापाको सुखानी जंगलमा लगेर क्रान्ति नायकहरू नेत्र घिमिरे, रामनाथ दाहाल, बिरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको हत्या गरेको थियो ।

प्रतिनिधिसभा पुनःस्थापनाको खुसियालीमा सुर्खेतमा दीप प्रज्वलन

सर्वोच्च अदातलतले मंगलबार गरेको प्रतिनिधिसभा पुनःस्थापना फैसलाको सुर्खेतमा दीप प्रज्वलन गरी स्वागत गरिएको छ।

प्रतिनिधि सभा पुनर्स्थापनाको खुशियालीमा सुर्खेतमा दीप प्रज्वलन

सर्वोच्च अदातलतले मंगलबार गरेको प्रतिनिधि सभा पुनर्स्थापना सम्बन्धी फैसलाको सुर्खेतमा दीप प्रज्वलन गरी स्वागत गरिएको छ ।