काठमाडौं, जेठ १८ – संघीय समाजवादी फोरम नेपालले मन्त्री बन्ने दुई जनाको नाम टुंगो लगाएको छ ।
फोरमका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र नेता मोहम्मद इस्तियाक राई मन्त्री बन्ने तय भएको हो । यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राईले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी नाम टुंगो लगाएको फोरम नेपालले जनाएको...