सेयर बजारमा हरियाली , ६० अङ्कले बढ्यो नेप्से

काठमाडौँ । दुई सातापछि बल्ल सेयर बजार हरियाली बनेको छ । बुधबार बजारको परिसूचक नेप्से ६०.२२ अङ्क बढेको छ । सो अङ्कको वृद्धिपछि नेप्से २०८० अङ्कमा पुगेको छ । जेठ ११ गतेयता बजार लगातार घटेको थियो । दिनभर कुल १ अर्ब ६४ करोड रुपैयाँको कारोबार भयो । सबै उपसमूहका सूचक बढेका छन् । बैङ्किङ २९, […]

सम्बन्धित सामग्री

५६ अंकले बढ्यो नेप्से, कारोबार पनि २ अर्बमाथि

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५६.८६ अंकले बढेर १९२४.०७ अंकमा बन्द हुन पुुग्यो । अर्थ मन्त्रालयमा एमालेका विष्णु पौडेल आउने भएसँगै लगानीकर्ता उत्साहित बन्दा समग्र बजार नै हरियाली बन्न पुग्यो ।

मौद्रिक नीतिपछि सेयर बजारमा हरियाली, ३ प्रतिशतले बढ्यो नेप्से

८ साउन, काठमाडौं । मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ३ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । आइतबार नेप्से ६१.०५ अंक (३.०३ प्रतिशत) ले वृद्धि भएर २०७८.५१ अंकमा बन्द भएको छ। नेप्सेसँगै सबै उपसूचककमा हरीयाली हुँदा कारोबार रकम पनि बढेको छ […]

शेयर बजारमा हरियाली, १६ अंकले बढ्यो नेप्से

यसदिन कारोबार भएका १३ उपसूचक समूहमा सबैमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्स समूहका लगानीकर्ताले २.७ प्रतिशतले कमाउँदा, माइक्रोफाइनान्स १.८५, व्यापार १.५९, होटल तथा पर्यटन १.४२ प्रतिशतले बढेका छन् ।

सोमबार दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, २८ असार । नेपाली शेयर बजारमा आज हरियाली छाएको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसुचक ११ दशमलव ६८ अंकले बढेर १९२७ दशमलव २८ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ९ अंकले बृद्धि भएर ३६८ दशमलव ९५ विन्दुमा पुगेको हो । आज २२६ कम्पनीको […]

८ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से ८.९० अङ्कले बढेको छ । मङ्गलवार ८४ अङ्कले घटेको बजार बुधवार भने केही थामिएको हो । बुधवार कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहमा हरियाली छाएको छ भने ५ उपसमूह राताम्मे रह्यो । नेप्सेका अनुसार बुधवार बजार परिसूचक ८.९० अङ्कले बढेर २२ सय ७४.४२ को बिन्दुमा पुगेको छ । बुधवार […]

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौँ । साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ । परिसूचक १२.२७ अर्थात् ०.५४ प्रतिशतले बढेर २२ सय ६८.८४ अङ्कमा पुगेको छ । सोमबारको कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहमा हरियाली छाउँदा ४ उपसमूह भने राताम्मे रहृयो । बजारमा कुल कारोबार रकम एक अर्ब ३९ करोडमै सीमित भए पनि अधिकांश कम्पनीको […]

एक सय पाँच अंकले बढ्यो नेप्से, सबै परिसूचक हरियाली

काठमाडौँ – साताको पहिलो दिन सेयर बजार एक सय पाँच अंकले बढेको छ। नेप्सेका सबै परिसूचक हरियाली छाएको छ। आइतबार कारोबार बन्द हुने समयमा नेप्से १०५ दशमलव ५५ अंकले बढेर २८ सय ८५ बिन्दुमा पुगेको छ। नेप्सेमा ३ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार बैंकिङ, ट्रेडिङ, विकास बैंक, इन्भेस्टमेन्ट, हाइड्रोपावरलगायत […]

शेयर बजारमा हरियाली, ९२ अंकले बढ्यो नेप्से

काठमाडौँ– धितोपत्र बजारमा बुधबार हरियाली छायएको छ । शेयर बजार लगातार दोस्रो दिन पनि उकालो लागेको हो । शेयर कारोबार भएको साताको पहिलो दिन सोमबार ओरालो लागेको बजार मंगलबार र बुधबार भने हरियो बन्यो । बुधबार बजार मापक परिसूचक नेप्से ९२.१६ अंकले बढेर २५०७.७० को बिन्दुमा पुगेको छ । बुधबार सेन्सेटिभ इन्डेक्स पनि १४.७४ अंकले […]

७१‍.४३ अंकले बढ्यो नेप्से

काठमाडौँ– साताको पहिलो दिन आइतवार शेयर बजारमा हरियाली छाएको छ । आइतबार नेप्से परिसूचक ७१.४३ अंकले बढेर २९४७.४२ विन्दूमा कायम भएको छ । आइतवार २३१ कम्पनीका ९६ हजार ५ सय ९१ कित्ता शेयर कारोबार हुँदा ९ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) काअनुसार आइतबार म्युचुअल फण्ड बाहेक सबै उपसूचक […]

शेयर बजारमा हरियाली : २ घन्टामा ४० अ‌कले बढ्यो नेप्से परिसूचक

साताको शुरूवाती २ दिनमा लगातार राताम्मे बनेको शेयर बजारमा मंगलवार भने हरियाली बनेको छ ।  कारोबार शुरू भएको करिब २ घन्टामा नेप्से परिसूचक ४०.६९ अंकले बढ्दै शेयर बजार २५४७.३१ विन्दुमा पुगेको छ ।  समाचार तयार गर्दासम्म कुल २ सय ८ कम्पनीको ४८ लाख ६९ हजार ६९८ कित्ता शेयर २ अर्ब ५४ करोड २१ लाख ६५ हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।  यस दिन सबै समूहहरूको सूचकमा हरियाली छाएको छ । जसमध्ये व्यापारतर्फ लगानीकर्ताहरूको सबैभन्दा धेरै आकर्षण छ ।  बिशाल बजार र महिला लघुवित्त कम्पनीको शेयर मूल्यमा...