नेपाली राजनीति, अभिनेता र कलाकार

फरक पनि छ, नेता कम सिंगारिन्छ, अभिनेता बढी सिंगारपटारमा हुन्छ। नेपाली कलाकारहरू पनि राजनीतिमा सरिक भइरहेका छन्। तर कति सफल छन्, यसै भन्न सकिन्न। राजनीति र कलाकारिता दुवै फराकिला मञ्च हुन्।...

सम्बन्धित सामग्री

‘मुन्द्रे’ ले तताए आसामको माहोल

हास्य कलाकार जीतु नेपाल ‘मुन्द्रे’ ले आसामका दर्शक हँसाएका छन् । उनले स्याण्डअप कमेडीमार्फत त्यहाँका दर्शकलाई मनोरञ्जन दिलाएका हुन् ।  आइतबार राति आसाममा आयोजित सांस्कृतिक कार्यक्रममा उनले स्ट्याण्डअप कमेडीमार्फत समसामयिक राजनीति र देशको पछिल्लो परिस्थितिबारे व्यङ्ग्य प्रहार गरेका थिए ।आफूले आसाममा कल्पनै नगरेको माया पाएको कलाकार नेपालले बताए । ‘कार्यक्रम गर्दागर्दै रातै बितेछ । यति धेरै माया, साथ र हौसला पाउँछु भनेर सोचेको थिइनँ’ जीतुले भने, ‘आसामका गोर्ख

सक्रिय राजनीति गर्ने अभिव्यक्ति दिइरहन्छन् कलाकार, तयारी छैन

काठमाडौं । मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान गर्दै घरेलु फिल्मका केही चर्चित कलाकारले आगामी चुनावसम्म सक्रिय राजनीतिमा लाग्नेतर्फ संकेत गरे । अभिनेता राजेश हमालले पाँच वर्षभित्र आफूलाई कुनै दलको उम्मेदवारको रुपमा जनताले देख्न पाउने अनलाइनखबरसँग बताएका थिए । तर त्यो दल कुन हो भन्ने बारेमा उनले केही खुलाएनन् । अभिनेत्री करिश्मा मानन्धरले […]

करिश्माले गरिन् महाराजगञ्ज केन्द्रबाट मतदान, भनिन्- कलाकार राजनीतिमा आउनैपर्छ

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले महाराजगञ्जस्थित काठमाडौं महानगरपालिका-३ को वडा कार्यालयमा रहेको केन्द्रबाट मतदान गरेकी छन् । उनले पति विनोद मानन्धरसँगै गएर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गरिन् । मतदानपछि अनलाइनखबरसँग कुरा गर्दै करिश्माले कलाकारले सक्रिय राजनीति गर्न आवश्यक रहेको बताइन् । ‘कलाकार पनि राजनीतिमा आउने लहर आएको छ, यो चुनावमा त्यो संकेत देखिएको छ […]

‘टाढाको होइन, मान्छे नजिकको स्टार बन्न चाहन्छु’

काठमाडौं । ‘स्टार’ र ‘एक्टर’बीच त्यस्तो के कुराको भिन्नता हुन्छ ? स्टार हुन आनन्द कि कलाकार ? कलाकारले राजनीति र समाजलाई कसरी बुझिराखेको हुन्छ ? अभिनयमा मानक बनाउन संघर्षरत् एक कलाकारका लागि यी आधारभूत प्रश्न हुन् । यी प्रश्न हामीले पछिल्लो छिमलका अभिनेता प्रदीप खड्कालाई सोध्यौं । कोरोना महामारीपछि आफू अभिनित पछिल्लो फिल्म ‘प्रकाश’बाट दर्शकमाझ […]

कलाकार सञ्जयको राजनीति पाटो : किन लड्दैछन् चुनाव ?

राजनीतिप्रति मेरो रुचि पहिलेदेखिकै हो । अहिले फेरि उम्मेदवार बन्ने घोषणा गरेको छु । मेरो घोषणापछि कतिपयले एकाएक राजनीतिमा किन भनी सोध्न थालेका छन् । जबकि म एकाएक राजनीतिमा आएको होइन । २०७० मा तत्कालीन राप्रपा नेपालबाट संसदीय निर्वाचनको उम्मेदवार बनेको थिएँ, त्यो समय पराजित भएँ । अहिले पनि म उम्मेदवार बन्नुपर्ने नै भयो । अन्य भन्दा अगाडिदेखि तयारी गरौँ भनेर घोषणा पहिल्यै गरेको हो ।उम्मेदवारी घोषणापछि सबैबाट सकारात्मक प्रतिक्रिया र साथ मिलिरहेको छ । पहिले र अहिलेमा समय धेरै बदलिएको छ । पहिले म प्र

प्रचण्डले गायक राजेशपायललाई सोधे ‘राजनीतिमा आउने सोच छ ?’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गायक राजेशपायल राई, कलाकार सन्दीप क्षेत्री, संगीतकार चेतन सापकोटा, मोडल करिश्मा ढकाल लगायतका कलाकार टोलीले भेट गरेका छन् । बिहीबार बिहान प्रचण्ड निवास खुमलटारमा पुगेर कलाकारले गरेका हुन् । प्रचण्डको चाहना अनुरुप कलाकार टोली प्रचण्ड निवास खुमलटार पुगेका हुन् । कलाकारलाई खुमलटार पुर्याउने काम संगीतकार चेतन सापकोटाले गरेका थिए ।प्रचण्डसँगको भेटमा कलाकारले नेपाली गीतसंगीत, पछिल्लो समयको राजनीति, एमसिसि बिषयमा कुराकानी भएको सापको

कुन्ती शाहीलाई दिपकको चुनौति– एकपल्ट फिल्म खेलेर देखाउनुहोस

काठमाडौं, १८ मंसिर । कलाकार दिपकराज गिरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की महामन्त्रीकी उम्मेद्वार कुन्ती कुमारी शाहीलाई एक पल्ट फिल्म खेलेर देखाउन चुनौति दिएका छन् । नायिका तथा राप्रपा नेतृ रेखा थापाकी प्रतिष्पर्धी समेत रहेकी कुन्तीले शुक्रबार सञ्चार माध्यममा राजनीति फिल्म खेले जस्तो सजिलो विषय नभएको अभिव्यक्ती दिएकी थिइन् । यस विषयमा कलाकार दिपक राज […]

थुम्केलीले ल्याए कलाकार जीवनवृत्त

कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीद्वारा लिखित जीवनीपरक कृति कलाकार जीवनवृत्त सार्वजनिक भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले राजधानीमा आयोजित कार्यक्रमका बीच कृतिको विमोचन गरेका हुन्। उनले राजनीति, साहित्यलगायतका विधामा धेरै लेखक सक्रिय रहे पनि कलाका बारेमा लेख्ने व्यक्ति निकै कम भएको चर्चा गरे। उनले कलालेखनमा लेखकलाई प्रोत्साहित गर्न लेखक र कला पत्रकारलाई […]

देवेन्द्र थुम्केलीको ‘कलाकार जीवनवृत्त’ सार्वजनिक

कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीको जीवनीपरक कृति ‘कलाकार जीवनवृत्त’ सार्वजनिक भएको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति केके कर्माचार्यले आइतबार आयोजित कार्यक्रममा उक्त कृति सार्वजनिक गरेका हुन् ।  कार्यक्रममा उनले राजनीति, साहित्यलगायतका विधामा...

किन जम्दैनन् राजनीतिमा कलाकार ?

काठमाडौँ । गणतन्त्र स्थापनासँगै कलाकारहरूमा राजनीति मोह बढ्दै गएको छ । पछिल्ला १० वर्षमा सयौँ नाम चलेका कलाकार विभिन्न दलमा…