सक्रिय राजनीति गर्ने अभिव्यक्ति दिइरहन्छन् कलाकार, तयारी छैन

काठमाडौं । मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान गर्दै घरेलु फिल्मका केही चर्चित कलाकारले आगामी चुनावसम्म सक्रिय राजनीतिमा लाग्नेतर्फ संकेत गरे । अभिनेता राजेश हमालले पाँच वर्षभित्र आफूलाई कुनै दलको उम्मेदवारको रुपमा जनताले देख्न पाउने अनलाइनखबरसँग बताएका थिए । तर त्यो दल कुन हो भन्ने बारेमा उनले केही खुलाएनन् । अभिनेत्री करिश्मा मानन्धरले […]