काठमाडौं महानगरमा प्रत्येक दिन पौने १० बजे विभागीय प्रमुख बैठक

७ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले हरेक दिन विहान ९ः४५ बजे विभागीय प्रमुखहरूसँग प्रगति बैठक राख्ने तालिका बनाएका छन् । विभाग स्तरमा अघिल्लो दिन के भयो, आज के गर्ने तयारी छ, …

सम्बन्धित सामग्री

काठमाडौं महानगरमा २०८० सालमा २२४ दिन विद्यालय खुल्ने

२२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८० को शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । उक्त क्यालेन्डर अनुसार शैक्षिक सत्र २०८० मा २२४ दिन विद्यालय खुल्नेछ । महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८० मा परीक्षा, विदा, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रमहरुमा एकरुपता कायम गर्न र यसै अनुसार आफ्नोे शैक्षिक क्यालेन्डर र शैक्षणिक योजना बनाउन महानगरपालिकाले […]

काठमाडौं महानगरमा लगानी साझेदारीको सोझै प्रस्ताव गर्न सकिने

४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकामा लगानी साझेदारीको लागि सोझै प्रस्ताव गर्न सकिने भएको छ । प्रस्ताव आह्वान नभएको परियोजनामा पनि निजी क्षेत्रले सार्वजनिक निजी साझेदारीका लागि प्रस्ताव गर्न सक्ने भएका हुन् । महानगरपालिकाले ल्याएको ‘साझेदारी तथा लगानी ऐन, २०७९’ मा आह्वान नगरिएको प्रस्तावमा पनि लगानी साझेदारीका लागि महानगरमा निवेदन दिन सकिने व्यवस्था छ । […]

यो कछुवागतिमा कहिले सकिन्छ काठमाडौं महानगरको मतगणना?

काठमाडौँ- काठमाडौं महानगरमा मतगणनाको पाँचौ दिन बुधबार दिउँसोसम्म ४१ हजार हाराहारी मात्रै मत गनिएको छ। गत शुक्रबार मतदान सकेर शनिबारदेखि मतगणना सुरु गर्दा हालसम्म महानगरका चार वडा वडाको मात्रै मत गनेर सकिएको छ । शनिबार तीन ठाउँबाट मत गन्न सुरु गरिएकोमा अहिले थपेर नौ ठाउँमा मत गणना भइरहेको छ तर नतिजा असाध्यै सुस्त गतिमा आइरहेको छ […]

देशभर चुनावी मतगणना तर चौतर्फी जित चाहिँ महँगीको !

देशभरि यतिखेर मतगणनाको भ्याइनभ्याई ! दिन न रात - सबैतिर जित हारको लेखाजोखा चलिरहेकै छ। काठमाडौं महानगरमा लौरो लिएर बालेन उदाएका छन्। चितवन र पोखरामा के होला? ध्यान सबैको उता पनि उत्तिकै! आफ्नो जन्मथलोमा कसले जित्छ? बसाइसराई गरेर पुगेको ठाउँमा को अगाडि छ? डेरा रहेको टोलमा कसले जित्ला? कौतुहलताको श्रृङ्खला…

काठमाडौं महानगरमा केवल एक मौका दिनुस् : रवीन्द्र मिश्र

३ वैशाख, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं महानगरपालिकामा एक पटक आफूहरुलाई मौका दिन आग्रह गरेका छन् । पार्टीले आयोजना गरेको काठमाडौं महानगरपालिकाको घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले अरु दलहरुलाई पटक पटक मौका दिएको भन्दै आफूहरुलाई मौका दिन आग्रह गरे । ‘एक पटक मौका दिनुस्, हामी गरेर देखाउँछौं, अरुहरुलाई तपाईहरुले दशकौं दिँदा, फेरि […]

काठमाडौं महानगरमा जेष्ठ नागरिकलाई बुस्टर डोज दिन सुरु

काठमाडौं : काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा आज कोरोना भाइरसविरुद्धको 'बुस्टर डोज' प्रदान गरिएको छ। आज र भोलि ६० वर्षभन्दा माथि उमेर समूहका व्यक्ति र पहिलो चरणमा छुट भएका अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई 'बुस्टर डोज' दिइने महानगरले जनाएको छ। सरकारले यसअघि भेरोसेल खोप लगाएका सर्वसाधरणलाई अस्ट्राजेनेका र कोभिसिल्ड 'बुस्टर डोज'का रुपमा…

काठमाडौं महानगरमा ज्येष्ठ नागरिकलाई निःशुल्क निमोनिया खोप

काठमाडौं, मंसिर २६ । काठमाडौं महानगरपालिकाले यस वर्ष तीन दिन महानगर दिवस मनाउने भएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महानगरपालिकाले यस वर्ष आउँदो मंसिर २७ देखि २९ गतेसम्म तीन दिन महानगर दिवस मनाउने निर्णय गरेको हो । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले २०५२ सालमा काठमाडौं महानगरपालिका घोषणा गरेदेखि यता हरेक वर्ष मंसिर २९ गतेलाई […]

काठमाडौं महानगरमा पहिलो दिन ८ हजार ७ सय बढीले लगाए भेरोसेल खोप

काठमाडौं।काठमाडौं महानगरमा कोभिड १९ विरुद्धको दोस्रो भेरोसेल खोप अभियानको पहिलो दिन ८ हजार ७ सयभन्दा बढीले खोप लगाएका छन्। काठमाडौं महानगरका अनुसार ३२ वटै वडामा ४ हजार ४१९ जना पुरुष र ४ हजार ३२७ जना महिलाले खोप लगाएका हुन्। मंगलबार पहिलो दिन ६४ वर्ष उमेरका व्यक्तिले खोप लगाए भने आज ६३ वर्ष र भोलि ६२ वर्षका व्यक्तिहरुले खोप लगाउने छन्।

काठमाडौं महानगरमा उमेर समूह अनुसार छुट्याइयो कोरोनाविरुद्धको खोप लगाउने दिन

महानगरपालिकाको नगर कार्यपालिकाले एक सूचना जारी गर्दै कोभिड–१९ विरुद्धको ६० देखि ६४ वर्ष उमे समूहमा पहिलो मात्राको भेरोसेल खोप लगाउनका लागि जेठ २५ देखि २९ गतेसम्म उमेर समूह अनुसार दिन तोकेको हो।