देशभर चुनावी मतगणना तर चौतर्फी जित चाहिँ महँगीको !

देशभरि यतिखेर मतगणनाको भ्याइनभ्याई ! दिन न रात - सबैतिर जित हारको लेखाजोखा चलिरहेकै छ। काठमाडौं महानगरमा लौरो लिएर बालेन उदाएका छन्। चितवन र पोखरामा के होला? ध्यान सबैको उता पनि उत्तिकै! आफ्नो जन्मथलोमा कसले जित्छ? बसाइसराई गरेर पुगेको ठाउँमा को अगाडि छ? डेरा रहेको टोलमा कसले जित्ला? कौतुहलताको श्रृङ्खला…

सम्बन्धित सामग्री

देशभर  तीव्र गतिमा मतगणना जारी

काठमाडौं : मंसिर ४ गते निर्वाचन भएका निर्वाचन क्षेत्रहरुको मतगणना कार्य  तीव्र गतिमा जारी छ। काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाका मतदान केन्द्रहरुमा अहिले मतगणना कार्य धमाधम भइरहेको हो।काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्र, भक्तपुरका २ र ललितपुरका ३ वटा मतदान केन्द्रहरुमा पनि सर्वदलीय बैठक बसेर मत गणना कार्य धमाधम भइरहेको हो।मतगणना स्थलमा विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारहरुको उपस्थितिमा मतगणना कार्य भइरहेको हो। देशभर नै विभिन्न मत गणनास्थल बनाएर मत गणना कार्य जारी छ।मुस्ताङमा भने

संसद् भवनमा सुरु भयो काठमाडौं-१ को मतगणना (फोटो)

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ को मतगणना अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा  सुरु भएको छ। सर्वदलीय बैठक बसेर सहमतिपछि मतगणना सुरु भएको हो।हिजो आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको हो।

अब कसरी हुन्छ मतगणना ? यस्तो छ सात प्रक्रिया

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत देशभर मतदान सकिसकेको छ। अब मतगणना कसरी हुन्छ त? त्यसको प्रक्रिया यस्तो छ- १) मतगणनाको सूचना सबै ठाउँको मतपेटिका आएपछि निर्वाचन अधिकृतले मतगणना गर्ने स्थान, मिति र समय उल्लेख गरी सूचना प्रकाशन गर्छन्। तर पुनः मतदान हुने भएमा त्यस्तो मतपेटिका मतगणनास्थलमा प्राप्त नभएसम्म अन्य मतदान केन्द्रको… Continue reading

मतगणना स्थलमा तारजाली कतै सिसिटीभी

काठमाडौंः आज देशभर नै निर्वाचन भइरहेको छ। निर्वाचन सकिए लगत्तै रातिबाट नै मतगणना सुरु हुने निर्वाचन आयोगले जानकारी दिएको छ। मतगणना हुने स्थलमा सुरक्षालाई ध्यान दिएर तारजाली देखि सिसिक्यामरा जडा समेत भएको छ। दमौलीमा तारजाली र सिसी क्यामरा जडान गरी मतगणनास्थल तयार गरिएको छ। चितवनको भरतपुरस्थित चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा…

देशभर मतदानको उत्साह, मतगणना आजैबाट

काठमाडौं, मंसिर ४ । निर्वाचन आयोगले मतदान सकिएलगत्तै मतगणना कार्य सुरु हुने जनाएको छ । आयोगले तीन दिनभित्र प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्षतर्फको मतगणना सम्पन्न गर्ने तयारी गरेको छ । सदरमुकामबाट टाढा रहेको निर्वाचन क्षेत्रमा नै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जसअनुसार गणना कार्यसमेत सम्बन्धित क्षेत्रमै रहेको निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । निर्वाचन […]

काठमाडौँको मतगणना साह्रै सुस्त (तस्बिरहरु)

काठमाडौँ – वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको यतिबेला देशभर धमाधम मतगणना भइरहेको छ। मतगणना सँगसँगै कतिपय स्थानको मत परिणाम पनि सार्वजनिक भइरहेको छ। धेरै मतदाता भएका महानगर, उपमहानगरको भने अन्तिम मत परिणाम आउन अझै केही दिन लाग्ने देखिएको छ। मत गणना सुस्त गतिमा भइरहेको हुँदा मतपरिणाम आउन ढिलाइ हुने भएको हो। यसैबीच सर्वाधिक […]

देशभर मतगणना जारी

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानको मतगणना भइरहेको छ । कतिपय स्थानमा शुक्रबार रातिदेखि गणना सुरु भएको हो भने धेरैजसो स्थानमा शनिबारदेखि गणना सुरु भएको हो ।थोरै मतदाता भएका केही स्थानीय तहको अन्तिम मत परिणाम नै आइसकेको छ भने धेरैजसोमा गणना जारी छ । धेरै मतदाता भएका तहको परिणाम आउन समय लाग्ने […]

देशभर मतगणना जारी

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानको मतगणना भइरहेको छ । कतिपय स्थानमा शुक्रबार रातिदेखि गणना सुरु भएको हो भने धेरैजसो स्थानमा शनिबारदेखि गणना सुरु भएको हो ।थोरै मतदाता भएका केही स्थानीय तहको अन्तिम मत परिणाम नै आइसकेको छ भने धेरैजसोमा गणना जारी छ । धेरै मतदाता भएका तहको परिणाम आउन समय लाग्ने […]

स्थानीय तह निर्वाचनको देशभर मतगणना जारी

काठमाडौँ–  स्थानीय तहको निर्वाचनको देशभर मतगणना भइरहेको छ । मतगणनाका क्रममा केही स्थानको नजिता समेत आइसकेको छ भने अधिकांश स्थानमा मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ । मतगणना स्थलहरुलाई सुरक्षित बनाउन ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ । शुक्रबार देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भएको थियो । […]

काठमाडौं महानगरको मतगणना सुरु

काठमाडौं : महानगरपालिकाको मतगणना सुरु भएको छ। राजनीतिक दलका प्रतिनिधिहरू बीचको सहमतिपछि शनिबार बिहान ९:४० बाट मतगणना सुरु भएको हो।सुरुवाती मतगणनामा वडा नम्बर १ र ३२ को मतगणना सुरु गरिएको छ। मतगणनास्थलमा सुरक्षाकर्मीको सङ्ख्या बढाइएको छ। हिजो शुक्रबार देशभर स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो। देशभरका विभिन्न स्थानीय तहको मतगणनाको ताजा परिणाम आउने क्रम जारी छ।