एमसीसीमा ठूला दल ‘कुल डाउन’, कार्यान्वयनमा साना दल ‘ब्रेकर’ !

प्रतिनिधि सभाबाट फागुन १५ गते अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) व्याख्यात्मक घोषणासहित अनुमोदन भैसकेको छ । नेपालका राजनीतिक दलहरुमाझ सुरुमा निकै विवादित बनेको एमसीसी विवादकै बीच अनुमोदन भएसँगै एमसीसीको बहस र विवाद पनि मिहिन बन्दै गएको छ ।खास गरी सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमै एमसीसीबारे चर्को विवाद थियो । तर अन्तिम समयमा यी दुवै दलले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनमा सहमति जनाए । यो सँगै यसबारे हुँदै आएको विवाद क्रमशः न्यूनीक

सम्बन्धित सामग्री

ठूला दललाई टक्कर दिँदै नयाँ

लुम्बिनी प्रदेशका २६ प्रतिनिधिसभा सदस्य पदमा नयाँ राजनीतिक दलले बलियो उपस्थिति जनाएका छन् । पुराना ठूला दल एमाले, कांग्रेस र माओवादीलाई साना दल र नयाँ शक्तिले दबाब दिइरहेका छन् । नयाँ दलले निर्वाचनमा भाग नलिएको प्रदेशमा भने पुरानै दलको उपस्थिति बलियो देखिएको छ ।

उम्मेदवार सिफारिस गर्न अलमलमा ठूला दल

पश्चिम नवलपरासीमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार सिफारिसका लागि ठूला दल अलमलमा परेका छन् । साना दल र मधेश केन्द्रित दलहरु बैठक बसेर आपसी छलफलमा व्यस्त भएपनि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले शीर्ष नेताबीच गठबन्धनमा भागबण्डा नमिलेको भन्दै केन्द्रको भागबण्डा कुरेर बसेका छन् ।

कमल थापाको गृहजिल्लामा राप्रपा नेपालको साथले एमालेलाई कति सहज ?

हेटौंडा : १० वटा स्थानीय तह रहेको मकवानपुरमा केही साना दल एक्लै चुनावमा होमिने तयारीमा रहेका छन् भने केही ठूला दल साना दलसँग तालमेल गरेर चुनावमा होमिँदै छन्। स्थानीय तह निर्वाचनमा मकवानपुरमा सत्तारुढ गठबन्धनविरुद्ध नेकपा एमाले र राप्रपा नेपालले संयुक्त रूपमा प्रतिस्पर्धा गर्ने भएका छन्। सत्ता गठबन्धनबाट नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चा मिलेर निर्वाचनमा होमिँदैछन्। एमालेले पनि कमल थापा नेतृत्वको राप्रपा नेपालसँग मिलेर चुनाव लड्ने