ठूला दललाई टक्कर दिँदै नयाँ

लुम्बिनी प्रदेशका २६ प्रतिनिधिसभा सदस्य पदमा नयाँ राजनीतिक दलले बलियो उपस्थिति जनाएका छन् । पुराना ठूला दल एमाले, कांग्रेस र माओवादीलाई साना दल र नयाँ शक्तिले दबाब दिइरहेका छन् । नयाँ दलले निर्वाचनमा भाग नलिएको प्रदेशमा भने पुरानै दलको उपस्थिति बलियो देखिएको छ ।