पर्यटक लोभ्याउँदै ढङढङ्गे झरना

ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकामा रहेको ढङढङ्गे झरनाप्रति पर्यटक आकर्षित बन्दै गएका छन् । भारतको सिक्किम र पाँचथर जिल्लासँग

सम्बन्धित सामग्री

पर्यटक लोभ्याउँदै मनप्रिय मनाङ

११ असार, गण्डकी। प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला आविष्कार पनि कहिलेकाहीँ फिका लाग्छन् । हिमालपारि मनाङको यात्राभर हाम्रो मनमा यस्तै यस्तै कुरा खेलिरहे । अहो ! यी हिमाल, पाखापखेरु, तालतलैया, झरना र नदीनाला । तपाईँलाई …

पर्यटक लोभ्याउँदै फुतफुते झरना

२० मंसिर, म्याग्दी । गत हप्ता अन्नपूर्ण हिमालको आधार शिविरको पदयात्रामा गएका पूर्वमुख्य सचिव डा.सोमलाल सुवेदी करिब एक घण्टा फुतफुते झरनामा बिताए ।  उनीसँगै आएका पर्यटनविद् रामहरि लामिछाने पनि अन्नपूर्ण गाउँपालिका-४ स्थित फुतफुते झरनाको सौन्दर्यमा …

आन्तरिक पर्यटक लोभ्याउँदै काभ्रेको तीनतले झरना

काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिकामा तीनतले झरना वर्षौँदेखि आफ्नो सौन्दर्यता शालिनतापूर्वक प्रदर्शन गरिरहेको छ । बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीस्थित तीनतले झरनामा यतिखेर आन्तरिक पर्यटक दैनिक बढ्न थालेका छन् । उक्त झरनाको मनमोहक दृश्यसँगै रम्न विशेषगरी आजकालका बिदाका दिनमा झरनासम्म पुग्नेहरूको भीड नै हुने गरेको छ । चारैतिर पहाडले घेरिएको रमणीय बस्ती च्याम्राङ्गबेँसीको च्यालम तथा फाइमराङको …

पर्यटक लोभ्याउँदै नमस्ते झरना

धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिकामा रहेको नमस्ते झरना पर्यटकको गन्तव्य बन्न थालेको छ। केही वर्षअघिसम्म गोठाला समेत जान डराउने सिम्सुवा खोलाको त्यो अनकन्टार ठाउँमा अहिले हुलका हुल पर्यटक जान थालेका छन्। त्यो अनकान्टार ठाउँमा पर्यटकलाई तान्ने अरु केही नभई त्यहाँ रहेको नमस्ते झरना हो। करिब ८० मिटर उचाइबाट झरेको पानीको...