राजेन्द्र लिङ्देनले कारबाही गरेका राप्रपाका नेताहरु एमालेमा प्रवेश

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले  निष्काशन गरेका राप्रपा काभ्रेका अध्यक्ष टुल्कु लामालगायत नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार राप्रकाका जिल्ला अध्यक्ष टुल्कु लामा र पदाधिकारीलगायत जिल्ला नेतृत्व तथा अन्य पार्टी परित्याग गर्नेलाई एमालेमा प्रवेश गराएका हुन् । एमाले काभ्रेलाञ्चोकको १०औँ जिल्ला अधिवेशनलाई  धुलिखेलमा सम्बोधन गर्न पुगेका ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् । पार्टी हितविपरीतको गतिविधि गरेको भन्दै लिङ्देनले केही द

सम्बन्धित सामग्री

फिदिमकाे उपमेयरका उम्मेदवार राप्रपा नेता थापासहित विभिन्न पार्टीबाट एमाले प्रवेश

काठमाडौं । पाँचथरको फिदिम नगरपालिकाको उपमेयरका उम्मेदवार रहेका राप्रपाका नेता जगत थापा मगरलगायत नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेको मध्यपहाडी लोकमार्ग संकल्प यात्राको फिदिममा आयोजित अन्तिम सभामा उनीहरुलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले स्वागत गरेका हुन् । नेपाली कांग्रेस, राप्रपा, नेकपा एसलगायत पार्टीबाट उनीहरु एमाले प्रवेश गरेका हुन् ।   […]

माओवादी, कांग्रेस र राप्रपाका नेता/कार्यकर्ता एमालेमा प्रवेश

दाङ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले चुनाव केन्द्रित प्रशिक्षण लगायतका कार्यक्रमलाई तीब्र बनाउँदै लगेको छ । जिल्लादेखि केन्द्रीय तहका नेताहरू चुनानी अभियानमा होमिएका छन् ।

निवर्तमान उपसभामुख गंगाप्रसाद यादव एमालेमा प्रवेश

काठमाडौं, असोज २९ – राप्रपाका नेता तथा निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आइतबार बिहान एमाले अध्यक्ष केपी शर...