अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने भएका छन् । बाइडेनले बिहीबार रुसी समकक्षी पुटिनसँग टेलिफोन वार्ता गर्ने छन् । युक्रेनलाई लिएर बढ्दै गएको तनाव अन्त्यको प्रयास स्वरुप बाडेनले पुटिनसँग यो महिना दोस्रोपटक वार्ताको तयारी गरेका हुन् । बाइडेन र पुटिनबीच आउँदै गरेको सुरक्षा वार्ता तथा युरोपको अवस्थबारे छलफल हुने राष्ट्रपति कार्यालय […]