युक्रेन सङ्कट समाधानका निम्ति वार्ता कूटनीतिमा भारतको जोड

भारतले युक्रेन सङ्कट समाधानका निम्ति वार्ता कूटनीतिमा जोड दिएको छ। जारी युक्रेन द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै भारतले वार्ता कूटनीतिमा जोड दिएको हो।...

सम्बन्धित सामग्री

चीनका राष्ट्रपति र युक्रेनी राष्ट्रपति बीच फोनवार्ता

एजेन्सी –  चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार आफ्ना युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँग चीन-युक्रेन सम्बन्ध र युक्रेन सङ्कटका विषयमा टेलिफोन वार्ता गरेका छन् । सो अवसरमा राष्ट्रपति सीले युक्रेन सङ्कट समाधानका निम्ति वार्ता नै एकमात्र व्यावहारिक उपाय भएको बताउँदै आणविक युद्धमा कसैको जित नहुने धारणा राखेका थिए । चीनले युरेसियाली मामिलासम्बन्धी चिनियाँ सरकारको विशेष प्रतिनिधिलाई युक्रेन […]

युक्रेन सङ्कट समाधानका लागि शान्ति वार्तामा जोड

एजेन्सी । चीनले युक्रेन सङ्कट समाधानका लागि शान्ति वार्ता गर्नुपर्नेमा जोड दिएको छ । शान्ति वार्ता थाल्ने वातावरण सृजना गर्न अन्तर्राष्ट्रिय प्रयास हुनुपर्ने उसले बताएको छ ।

राष्ट्रपति सी र पुटिनबीच वार्ता

चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको फोन वार्तामा युक्रेन सङ्कट समाधान गर्न आफूले समर्थन गर्ने बताएका छन् ।"पूर्वी युक्रेनको स्थिति द्रुत रूपमा परिवर्तन भएको र समस्या समाधानका निम्ति दुवै पक्ष (रुस र युक्रेन)लाई सहयोग गर्ने राष्ट्रपति सीले उल्लेख गरेको सञ्चार माध्यमले जनाएका छन् ।

युक्रेन सङ्कट : बाइडेन तयार भए पनि रुसले भन्यो वार्ता गर्ने योजना छैन

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको सङ्कटबारे छलफल गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ता गर्नका लागि सैद्धान्तिक रूपमा सहमति जनाएका छन् ।