घाँस काटेर सधैँ घर फर्किने धमला त्यस दिन फर्केनन्

खैरहनी नगरपालिका १२ का रामप्रसाद धमला कुमरोज सामुदायीक वनमा दैनिक घाँस काट्न जान्थे। सधैझै उनी चैत्र २६ गते पनि सामुदायीक वनको पुर्जि (प्रवेश अनुमति) लिएर घाँस काट्न गएका थिए। चर, घाँस काटेर सधै घर फर्किने गरेका ६२ वर्षीय धमला त्यस दिन फर्केनन्। बाघको आक्...

सम्बन्धित सामग्री

भूकम्पपछि बाजुरामा एकजनाको मृत्यु, २५ घरमा क्षति

भूकम्पपछि बाजुरामा ढुङ्गाले लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका–२ आगरकी ३५ वर्षीया जमुना रोकाया रहेकी छिन् । घाँस काट्न गएकी रोकायाको भीरबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएको स्थानीय प्रेमबहादुर रोकायाले जानकारी दिनुभयो । घाँस ल्याएर घर फर्किने क्रममा ढुङ्गाले टाउकोमा लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो । भूकम्पबाट २५ …

महोत्तरीमा स्यालको आतंक, ६ जना घाइते

धनुषा – महोत्तरीमा स्यालको आतंक भएको छ । स्यालले टोकेर पिपरा गाउँपालिका–७ वनौलीका ६ जना घाइते भएका छन् । घाइतेमध्ये दूई महिला र चार पुरुष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिएका छन । घाइते हुनेमा स्थानीय ५० वर्षीय दिनेश ठाकुर, ६२ वर्षीय शिवशंकर साह, ५५ वर्षीय बिल्टु मण्डल, ५५ वर्षीय लुटन साह, ६५ वर्षीया सिनेहा देवी र ५५ वर्षीया रामतोला देवी छन् । गाउँको पश्चिमपट्टी घाँस दाउराका लागि गएका उनीहरूलाई घर फर्किने बेलामा झुण्डमा आएका स्यालले आक्रमण गरेका थिए । ...

महोत्तरीमा स्यालको टोकाइबाट छ जना घाइते

महोत्तरीमा मङ्गलबार स्यालले टोकेर एकै गाउँका छजना  घाइते भएका छन् । स्यालले टोकेर पिपरा गाउँपालिका–७ वनौली गाउँका दुई महिला र चार पुरुष घाइते भएका हुन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार घाइते हुनेमा स्थानीय ५० वर्षीय दिनेश ठाकुर, ६२ वर्षीय शिवशङ्कर साह, ५५ वर्षीय बिल्टु मण्डल, ५५ वर्षीय लुटन साह, ६५ वर्षीया सिनेहा देवी र ५५ वर्षीया रामतोला देवी छन् । गाउँको पश्चिमपट्टि रहेको विद्यापति डिह नजिकैको वनमा घाँस दाउराका लागि गएका उनीहरूलाई घर फर्किने बेलामा झु

सल्यानमा छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु

सल्यानमा छुट्टाछुट्टै घटनामा परी दुई महिलाको मृत्यु भएको छ । आफ्नै बारीमा रहेको पैयुको घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएकी जिल्लाको शारदा नगरपालिका–९ मेलटाकुराका ७१ वर्षीया लति बोहोराको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।यस्तै सिद्धकुमाख गाउँपालिका–४ जाताखानीकी ४० वर्षीया तिलसरी पुनको भिरबाट लडेर मृत्यु भएको छ । आफन्तको विवाहमा गएकी पुन घर फर्किने क्रममा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सु

बागलुङमा भिरबाट लडेर एक जनाको मुत्यु

बागलुङ : निसीखोलामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। निसीखोला गाउँपालिका वडा नम्बर ४ थापागाउँबाट घाँस लिएर कालेखेतस्थित घर फर्किने क्रममा भिरबाट लडेर स्थानीय ५१ वर्षीय दिलमणि थापाको मृत्यु भएको स्थानीयले बताएका छन्।भिरबाट लडेर सिकिस्त भएका थापालाई स्थानीय मेडिकलमा ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिवाखोलाका प्रमुख विष्णु थापाले जानकारी दिए। थापा करिब १ सय ५० मिटर तल खसेको उनको भनाइ छ।

सल्यानमा भीरबाट लडेर एक महिलाको मृत्यु

सल्यान : सल्यानमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।जिल्लाको शारदा नगरपालिका-६, कौछे निवासी ६४ बर्षिय तोली बुढाथोकीको भिरबाट लडेर मृत्यु भएको हो। बाख्रासँगै घाँस बोकेर घर फर्किने बेला बुधबार घर नजिकैको भालुखोला भन्ने भीरबाट लडेकी तोलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। बाटोबाट झण्डै १ सय ५० मिटर तल खसेको अवस्थामा उनको शव फेला परेको थियो।पोष्टमार्टमक गर्न शव जिल्ला अस्पताल लगिएको छ।