निर्वाचन चिन्ह विवाद

चुनाव नजिकिंदै जाँदा दलीय चुनाव चिन्हका साथ आफूहरुले चुनाव लड्नपाउनुपर्ने साना दलको माग कुनै नौलो होइन । कानुन बन्दा चुप लाग्नेहरु निर्वाचनकै बेला किन आवाज उठाउँछन्– रहस्यको विषय छ । अहिले पनि ३७ वटा साना दलले आफ्नो दलीय चुनाव चिन्हमा चुनाव लड्न पाउनुपर्ने माग राखेर आन्दोलनको घोषणा गरेका छन् । त्यसमध्ये एक दलले साना दललाई […]

सम्बन्धित सामग्री

कुन प्रदेशमा कतिवटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुँदैछ ?

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिन्ह मात्र रहेको मतपत्र हुने जनाएका छ । आयोगले आइतबार यस्तो बताएको हो ।आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि ४७ वटा निर्वाचन चिन्ह भएको मतपत्र हुनेछ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधि सभाका लागि ६८ दलले निवेदन दिएकोमा सबै प्रक्रिया पूरा गर्दा ४७ दल मात्र कायम भएपछि निर्वाचन

उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै मतपत्रमा निर्वाचन चिन्ह राखिने

काठमाडौँ- आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिन्ह मात्रै मतपत्रमा समावेश हुने भएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचनका लागि दर्ता भएको दल र स्वतन्त्र उम्मेदवारका लागि समेत अतिरिक्त निर्वाचन चिन्ह राखेर मतपत्र छपाइ गरिएको थियो । त्यसरी मतपत्र छपाइ […]

उम्मेदवारले चुनाव चिन्ह पाए

काठमाडौं । निर्वाचन आयोगले आज शनिबार स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ११ र १२ गते उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह वितरण गरिएको हो । उम्मेदवारीका आधारमा जिल्ला अनुसार निर्वाचन चिन्ह वितरण भएको हो । कुनै पनि दलमा नलागेका र पार्टीबाट टिकट नपाएपछि बागी […]

ताप्लेजुङमा १४ दलको अभिलेखीकरण, २७ निर्वाचन चिन्ह भएको मतपत्र आउन सक्ने

आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा २७ वटा सम्म निर्वाचन चिन्ह भएको मतपत्र आउने भएको छ।...

७३ राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगको निर्णय

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका ७३ वटा राजनीतिक दलहरूलाई आफ्नो दलको निर्वाचन चिन्ह प्रदान गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका प्रतिनिधिहरूले स्वैच्छिक चिन्ह लिएर उठ्नुपर्ने प्रावधान थियो । बिहीबार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले […]

थप  ७३ वटा राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका ७३ वटा राजनीतिक दलहरूलाई आफ्नो दलको निर्वाचन चिन्ह प्रदान गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका प्रतिनिधिहरुले स्वेच्छिक चिन्ह लिएर उठ्नुपर्ने प्रावधान थियो । बिहीवार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।उनले ७३ वटा राजनीतिक दलहरूलाई आफ्नो दलको निर्वाचन चिन्ह प्राप्त गर्नका लागि जिल्ला स्तरको संगठन संरचना जिल्ला समि

मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने भएको छ । निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गरी सोको जानकारी दिएको हो । निर्वाचनसम्बन्धी छपाइ सामग्री निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखाना र सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकोप्टर, ट्रक तथा कुरियर सेवा लिन सम्बन्धित फर्म […]

आगामी निर्वाचनमा आफ्नै चुनाव चिन्ह पाउनुपर्ने राप्रपाको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी निर्वाचनमा आफ्नै निर्वाचन चिन्ह पाउनुपर्ने माग गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकले पार्टीले आफ्नै निर्वाचन चिन्ह पाउनुपर्ने भन्दै त्यसका लागि दबाब सिर्जना गर्न जनसंघर्ष गर्ने निर्णय गरेको हो । राप्रपाले निर्वाचन आयोगले ६ वटा दलहरूलाई मात्रै आफ्नै चुनाव चिन्ह दिने र अरूलाई नदिने कुरा सर्वसत्तावादी, विभेदकारी र अलोकतान्त्रिक […]

एकीकृत समाजवादीलाई ‘कलम’ निर्वाचन चिन्ह प्रदान

माधवकुमार नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले निर्वाचन चिन्ह ‘कलम’ प्राप्त गरेको छ । एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) ले गत असोज २४ गते एकीकरणका विषयमा दिएको निवेदनका आधारमा निर्वाचन आयोगले मंगलबारको निर्णयअनुसार निर्वाचन चिन्ह प्रदान गरेको हो ।पार्टीले प्रस्ताव गरेअनुसार रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङ्गको हँसिया र हथौडा खप्टिएको चिन्ह अंंकित झण्डा पनि आयोगले प्रदान गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० को उपदफा (७) बमो

चुनाव चिन्ह परिवर्तन गर्न नेकपा एकीकृत समाजवादी निर्वाचन आयोग जाने

नेकपा (एकीकृत समाजवादी) ले पहिले प्रस्ताव गरेको निर्वाचन चिन्ह परिवर्तन गर्ने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले यसअघि प्रस्ताव गरेको ‘किताब’ निर्वाचन चिन्ह परिवर्तन गर्दै ‘कलम’ राख्न लागेको हो । कमल निर्वाचन चिन्ह यसअघि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) ले पाएको थियो । जीवन राईले दर्ता गरेको उक्त पार्टीलाई गत जेठ ३० मा निर्वाचन आयोगले प्रमाणपत्र दिएको थियो ।अहिले राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत माधव कुमार नेपाल नेतृत्वको समाजवादीमा एकीकरण गरेर चुनाव च