आगामी निर्वाचनमा आफ्नै चुनाव चिन्ह पाउनुपर्ने राप्रपाको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी निर्वाचनमा आफ्नै निर्वाचन चिन्ह पाउनुपर्ने माग गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकले पार्टीले आफ्नै निर्वाचन चिन्ह पाउनुपर्ने भन्दै त्यसका लागि दबाब सिर्जना गर्न जनसंघर्ष गर्ने निर्णय गरेको हो । राप्रपाले निर्वाचन आयोगले ६ वटा दलहरूलाई मात्रै आफ्नै चुनाव चिन्ह दिने र अरूलाई नदिने कुरा सर्वसत्तावादी, विभेदकारी र अलोकतान्त्रिक […]

सम्बन्धित सामग्री

हृदयेश त्रिपाठी नेतृत्वको पार्टी र नेकपा संयुक्तबीच चुनावी तालमेलको घोषणा

काठमाडौँ । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र नेकपा संयुक्तबीच आगामी निर्वाचनमा तालमेल गर्ने समझदारी भएको छ । समझदारीअनुसार नेकपा संयुक्तले जनता प्रगतिशील पार्टीको चुनाव चिह्न लिने तय भएको छ । नेकपा संयुक्तको चुनाव चिन्ह सम्बन्धी विवाद गत ३ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेका कारणले सो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता प्रगतिशील पार्टीको […]

हृदयेश त्रिपाठी नेतृत्वको पार्टी र नेकपा संयुक्तबीच चुनावी तालमेलको घोषणा

हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र नेकपा संयुक्तबीच आगामी निर्वाचनमा तालमेल गर्ने समझदारी भएको छ ।  समझदारीअनुसार नेकपा संयुक्तले जनता प्रगतिशील पार्टीको चुनाव चिह्न लिने तय भएको छ । नेकपा संयुक्तको चुनाव चिन्ह सम्बन्धी विवाद गत ३ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेका कारणले सो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता प्रगतिशील पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवारी दिने निर्णय भएको समझदारीपत्रमा उल्लेख छ ।  जनता प्रगतिशील पार्टीको निर्वाचन चिन्ह लिएर प्रदेशसभ

गोरखा २ स्वतः मेरो भागमा : भट्टराई

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा उम्मेदवारी दिने बताएका छन् । शनिबार गुह जिल्लामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले आफ्नो उम्मेदवारी रहने बताएका हुन् । भट्टराईको दल नेसपाले माओवादी केन्द्रको चुनाव चिन्ह लिने सहमति गरेको छ र माओवादीबाट नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे र चुडामणि खड्का दाबेदार छन् । एउटै चुनाव चिन्ह […]

गोरखा २ स्वतः मेरो भागमा पर्छ : बाबुराम

१८ भदौ, गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा उम्मेदवारी दिने बताएका छन् । शनिबार गुह जिल्लामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले आफ्नो उम्मेदवारी रहने बताएका हुन् । भट्टराईको दल नेसपाले माओवादी केन्द्रको चुनाव चिन्ह लिने सहमति गरेको छ र माओवादीबाट नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे र चुडामणि खड्का दाबेदार छन् । एउटै […]

जित सुनिश्चितताका लागि माओवादी रोजें: वामदेव गौतम

राष्ट्रियसभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएको बताएका छन् ।मंगलबार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिन्हबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानुनबारे जानकारी लिन निर्वाचन आयोग पुग्नुभएका सदस्य गौतमले यस्तो बताए । उनले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको भन्दै जित्नकै लागि माओवादी पार्टीको […]

जित सुनिश्चित गर्न माओवादीको चुनाव चिन्ह रोजेँ : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएको बताउनुभएको छ । मंगलबार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिन्हबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानूनबारे जानकारी लिन निर्वाचन आयोग पुग्नुभएका सदस्य गौतमले यस्तो बताउनुभएको हो । उहाँले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको […]

साना दललाई अन्याय ! चुनाव चिन्ह नपाउने ३१ दल आन्दोलित

आगामी निर्वाचनमा आफ्नो दलको छुट्टै चुनाव चिन्ह नपाउने भएपछि  राष्ट्रिय दलको मान्यता नपाएका ३१ वटा साना दल आन्दोलित भएका छन् । आन्दोलित हुनेमा रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीसमेत छ ।स्थानीय तह निर्वाचन ऐन २०७३ मा राष्ट्रिय मान्यता प्राप्त दलले मात्र आफ्नो चुनाव चिन्ह पाउने र सो बाहेकका अन्य दलले स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव चिन्ह पाउने व्यवस्थाप्रति साना दलले असन्तुष्टि जनाएका हुन् । उनीहरूले राष्ट्रिय मानव अधिकार आयोग तथा निर्वाचन आयोगलाई यसबारे ध्यानाकर्षण पत्रसमेत बु

आगामी निर्वाचनमा गठबन्धन हुँदैन : शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले आउने निर्वाचनमा काँग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग काँग्रेसको गठबन्धन नहुने स्पष्ट पारेका हुन् ।नेता कोइरालाले भने, “अब काँग्रेस एक्लै चुनाव लड्छ । काँग्रेसका नेता तथा कार्यकर्ताले अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिन्ह रुखबाहेक अन्य चिन्हमा मत नहाल्ने आशय व्यक्त गरिसकेको छ । त्यसैले आगामी निर्वाचनमा काँग्रेसल

बाबुराम भट्टराई सूर्य चिन्हमा चुनाव लड्ने

नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आगामी निर्वाचनमा आफू सूर्य चुनाव चिन्ह लिएर चुनाव लड्ने घोषणा गरेका छन् ।