महान्यायाधिवक्तामा अधिवक्ता खाती नियुक्त

काठमाडौं । महान्यायाधिवक्तामा अधिवक्ता खम्मबहादुर खाती नियुक्त भएका छन् ।

सम्बन्धित सामग्री

कांग्रेस निर्वाचन समितिको सदस्यमा अधिवक्ता तेज रावल मनोनीत

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको रिक्त सदस्य पदमा अधिवक्ता तेज रावल मनोनीत भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार रावललाई सदस्यमा मनोनीत गरेका हुन्।निर्वाचन समितिका सदस्य रहेका खम्‍मबहादुर खाती महान्यायाधिवक्तामा नियुक्त भएपछि सदस्य पद रिक्त भएको थियो। रिक्त रहेको सदस्य पदमा रावललाई मनोनीत गरिएको हो।उनलाई मनोनयन गरेको पत्रमा भनिएको छ, 'नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको रिक्त सदस्य पदमा नेपाली कांग्रेसको विधान (संशोधनसहित) को धारा २५ (९)

महान्यायाधिवक्तामा अधिवक्ता खाती : RajdhaniDaily.com

RajdhaniDaily.com |   काठमाडौं । सरकारको कानुनी सल्लाहकारका रूपमा रहेको महान्यायाधिवक्तामा अधिवक्ता खम्मबहादुर खाती नियुक्त भएका छन् । सरकारको सिफारिसमा संविधानको धारा १५७ को - खम्मबहादुर खाती

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

काठमाडौं, ३१ असार । महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट खाती बिहीबारै महान्यायाधिवक्ता नियुक्त भएका हुन् । खाती नेपाल बार एशोसियसनका पूर्व महासचिव अधिवक्ता हुन् । यसअघि केपी शर्मा ओलीको सरकारको पालामा महान्यायाधिवक्ता रमेश बडाल थिए । प्रधानमन्त्रीमा देउवा नियुक्त भएलगत्तै उनले राजीनामा दिएका थिए ।

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

काठमाडौं। सरकारले महान्यायाधिवक्तामा खम्मबहादुर खातीलाई नियुक्त गरेको छ। निवर्तमान महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति बिदादेवी भण्डारीले बिहीबार बाजुराका खातीलाई नियुक्त गरेकी हुन्। कांग्रेस सम्बद्ध अधिवक्ता खाती नेपाल बार एसोसिएसनका पूर्व महासचिव पनि हुन्।खातीलाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त गरिएको हो।

महान्यायाधिवक्तामा खाती नियुक्त

काठमाण्डाै - महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।उहाँ नेपाल बार एसाेसिएशनका पूर्व महासचिव समेत हुनुहुन्छ । महान्यायाधिवक्तालाई सरकारको कानुनी सल्लाहकार मानिन्छ । अस्ति मङ्गलवार तत्कालीन महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएपछि यस पदमा खाती नियुक्त हुनुभएको हो ।

महान्यायाधिवक्तामा अधिवक्ता खम्मबहादुर खाती नियुक्त

काठमाडौं : अधिवक्ता खम्मबहादुर खाती महान्यायाधिवक्ताको पदमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बाजुरा निवासी खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम खातीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

महान्यायाधिवक्तामा खाती नियुक्त

काठमाडौँ । सरकारको कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् । खाती नेपाल बार एशोसिएसनका पूर्व महासचिव समेत हुन् ।