काठमाडौं- प्रधानमन्त्रीलाई अनुहार हेर्न र भाषण गर्न नबोलाएको प्रतिपक्षी दल राप्रपा नेपालका ज्ञानेन्द्र शाहीले बताएका छन् । उनले संसद्लाई बन्धक बनाएर देश चलाउने मानसिकता लोकतन्त्रविपरीत रहेकाले सदनमा स्वयम् प्रधानमन्त्री उपस्थित हुनुपर्ने बताए। प्रधानमन्त्री शाह उपस्थित नभए सदन चल्न नदिने प्रतिपक्षले अडान लिएका छन् । ‘प्रधानमन्त्रीको अनुहार हेर्न सदन बोलाएको होइन, जवाफ माग्न बोलाएको हो’, उनले […]
काठमाडौं- प्रतिनिधिसभा बैठकमा प्रतिपक्षले निरन्तर अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक रोकेका छन् । प्रतिपक्षले प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिनुपर्ने माग निरन्तर राखेपछि सभामुखले बैठक १५ मिनेटका लागि रोकेका हुन् । बुधबार पनि प्रतिपक्षीले निरन्तर प्रतिनिधिसभा बैठकमा अवरोध दिनभर गरेका थिए । साँझसम्म पनि कुरो नमिलेपछि सभामुखले […]
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जल तथा ऊर्जा आयोगको सचिवालयलाई अधिकारसम्पन्न तथा शक्तिशाली निकायका रूपमा विकास गर्ने तयारी भइरहेको बताएका छन् ।