ग्याङ फाइटपछि तीन टोलको संयुक्त बैठक, प्रहरीले सुरक्षा निगरानी बढाउन माग

धरान १५ मा दुई टोलका युवाहरूबिच ग्याङ फाइट र उपमेयरको घरमा ढुंगामुढाको घटनाले असुरक्षित महसुस गरेका स्थानीयबासीहरुले टोलमा प्रहरीको सुरक्षा गस्ती बढाउन माग गरेका छन्।...

सम्बन्धित सामग्री

सहारा क्लब पोखराको संयुक्त बैठक बस्यो

पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब पोखराको बिहीबार संयुक्त बैठक सम्पन्न भएको छ । पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्डकप अवसरमा पोखरा आएका सहारा युके, सहारा हङकङका अध्यक्षहरु, पदाधिकारीहरु लगायत सदस्यको स्वागत गर्दै बिहीबार संयुक्त बैठक बसेको हो । स्व. सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा भएको बैठकमा संस्थाको गतिविध एवं भावी […] The post सहारा क्लब पोखराको संयुक्त बैठक बस्यो first appeared on हाम्रो खेलकुद.

बुधबार सङ्घीय संसद्को संयुक्त बैठक बस्ने

काठमाडौं : सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका हुन्। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ।संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्नका लागि बैठक बोलाइएको सभामुख देवराज घिमिरेले बताए।उनले भने, ‘माननीय सदस्यहरु संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालनको नियमावली मस्यौदाको संशो

संसदको संयुक्त बैठक केहीबेरमा सुरु हुँदै

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक केहीबेरमा सुरु हुँदैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले तयार पारेको नीति तथा कार्यक्रम बाचन हुँदैछ ।  आजै बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा...

माओवादीका तीन आयोगको संयुक्त बैठक

नेकपा माओवादी केन्द्रका तीनवटा पार्टी केन्द्रीय आयोगको संयुक्त बैठक बसेको छ ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी सहभागी छन् ।संयुक्त अन्तरक्रियात्मक बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा बसेको हो ।

प्रदेश १ : सत्तारूढ पाँचदलका सांसदको संयुक्त बैठक

विराटनगर :  प्रदेश १ का सत्तारूढ पाँचदलका सांसदहरूको संयुक्त बैठक सुरु भएको छ। विराटनगरस्थित विग होटलमा आज (सोमबार) पाँचदलको संयुक्त बैठक सुरु भएको हो।मंगलबार बस्ने प्रदेश १ को प्रदेशसभा बैठकमा  सबै सांसद भेला गरेर विश्वासको मत दिने कार्यक्रममा अनिवार्य उपस्थित हुन निर्देशन दिने जनाएका छन्।तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेका थियो। भने मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार  प्रदेश

न्यायाधीशहरूको संयुक्त बैठक सुरू, फुलकोर्ट बैठक प्रभावित

सर्वोच्च अदालतका न्यायाधीशहरुको संयुक्त बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि फुलकोर्ट बैठक बोलाएकोमा न्यायाधीशहरुको संयुक्त बैठक सुरु भएको हो ।  न्यायाधीशको बैठकका कारण फुटकोर्ट बैठक प्रभावित भएको छ । यस्तै आज इजलास समेत बसेको छैन । प्रधानन्यायाधीशको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आइतबार न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो ।  आइतबारमात्रै नेपाल बार एसोसिएसनका कार्यसमिति सदस्यहरुले प्रधानन्यायाधीश

आइएसबारे रुसले बोलायो अमेरिका, चीन र पाकिस्तानसँगको संयुक्त बैठक

मस्को, १ कार्तिक : रुसका राष्ट्रपति भ्लादमिर पुटिनले इस्लामिक स्टेट (आइएस) समुहबारे छलफल गर्न अन्तर्राष्ट्रियस्तरको संयुक्त बैठक बोलाएका छन्। पुटिनले आइएसका सयौ लडाकुहरु अफगानिस्तानको उत्तरी क्षेत्रमा जम्मा भएको भन्दै छलफलका लागि संयुक्त बैठक बोलाएका हुन्। राष्ट्रपति पुटिनले रुसको तर्फबाट आगामी मंगलबार अमेरिका, चीन र पाकिस्तानसँग संयुक्त बैठक बोलाएको रुसको राष्ट्रपति कार्यालयले जनाएको छ। ‘हाम्रो गुप्तचर […]

जनकपुरधाममा नेपाल-भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सम्पन्न

जनकपुरधाम । नेपाल तथा भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक जनकपुरधाममा सम्पन्न भएको छ । नेपालको तर्फबाट प्रदेश–२ का चार जिल्ला र भारतको तर्फबाट बिहारका केहि जिल्लाका सुरक्षा अधिकारीको सहभागितामा बसेको बैठकले दुई देशको सुरक्षा सम्बन्धमा छलफल भएको छ । बिहारमा आगामी सेप्टेम्बर २९ तारेखदेखि हुन लागेको ग्राम पञ्चायतको निर्वाचनलाई लक्षित गरी संयुक्त बैठक आयोजना गरिएको […]

विपक्षी गठबन्धनहरूको संयुक्त बैठक बस्दै

काठमाडौँ । विपक्षी गठबन्धनका दलहरूको संयुक्त बैठक बस्दै छ । सरकारले संसद् विघटन गरेपछिको परिस्थितिबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

कांग्रेस, माओवादी र जसपाको संयुक्त बैठक बस्दै

आज साँझ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको संयुक्त बैठक बस्ने तयारी भएको छ। माओवादीका एक नेताले तीन दलको बैठक बस्ने तयारी भएको बताए। माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि चितवनको माडीमा काठमाडौं फर्केर राजनीतिक छलफल हुने बताएका थिए।