यो साताका प्रिमियर लिगका सबै खेल स्थगित

२४ जेठ, काठमाडौं । प्रिमियर लिग अन्तर्गत यो हप्ताका खेल स्थगित भएको छ । बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनको कारण खेल स्थगित गरिएको प्रिमियर लिगले विज्ञप्तीमार्फत जनाएको छ । प्रिमियर लिगले महारानीको सम्मानमा यस हप्ताको खेलहरु स्थगित गरिएको जनाएको छ । बेलायतमा सात दशक शासन गरेकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो […]

सम्बन्धित सामग्री

प्रिमियर लिगका दुई खेल स्थगित

काठमाडौँ – कोभिड १९ को ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि इंग्लिस प्रिमियर लिग फुटबलका दुई खेल रद्द गरिएको छ । आइतबारका लागि तय गरिएका लिभरपुल र लिड्स युनाईटेड तथा वुल्भ्स र वार्टफोर्डबीचको खेल रद्द गरिएको हो । आइतबार मध्यरातीका लागि खेल तय गरिए पनि आधा दर्जन बढी खेलाडीमा ओमिक्रोन संक्रमण भएपछि खेल रद्द गरिएको हो । […]

कोभिड–१९ का कारण प्रिमियर लिग अन्तर्गतको खेल स्थगित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार रातिका लागि तय भएको म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डबीचको खेल कोरोना भाइरसको संक्रमणका कारण रोकिएको छ । स्वास्थ्य सल्लाहकारहरुको सल्लाहमा खेल पछि सारिएको लिगले जनाएको छ । गएको हप्ता प्रिमियर लिगका ४२ खेलाडी तथा पदाधिकारीमा संक्रमण पुष्टि भएको थियो । ब्राइटन, टोटनह्याम, लेस्टर सिटी, एस्टन भिल्ला र नर्विच सिटीले आफ्ना […]