२ जेठ, काठमाडौं । धनकुटाको पाख्रिवास नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गुरुङ विजयी भएका छन् । उनी ५ हजार ४९८ मत ल्याउँदै मेयरमा विजयी भएका हुन् । गुरुङका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भीमबहादुर राईले ५ हजार ५३ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर पौडेलले चाहिँ ५७ मत प्राप्त गरेका छन् । […]