एमसीसी पासपछि बालुवाटारमा सत्ता गठबन्धनको पहिलाे बैठक बस्दै

काठमाडौँ – प्रतिनिधिसभाबाट अमेरिकी सहयाेग परियाेजना एमसीसी पास भएपछि बिहीबार सत्ता गठबन्धनको पहिलाे बैठक बस्दै छ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा उक्त बैठक बस्ने प्रम शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए। उनका अनुसार बैठक केहीबेर सुरु हुँदैछ। संसदबाट पारित एमसीसी अमेरिकाकाे एमसीसी बोर्डबाट स्वीकृत भइसकेको छ। बुधबार प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल माओवादी […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको बैठक बस्दै

मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार आज बिहान ९ बजेबाट बैठक बस्नेछ । पुस ११ गते प्रधानमन्त्रीसहित माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी बाट ७ मन्त्रीले सपथ लिएका थिए ।सरकारको मूल नीति र कार्यक्रम केलाई बनाएर जाने भन्नेबारे पनि आजको बैठकमा नेताहरूबीच विशेष छलफल हुने भएको छ । प्रचण्ड सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्

राष्ट्रपतिको कदमबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमपछि छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ। प्रतिनिधिसभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरणका निम्ति पठाएको विधेयक राष्ट्रपति भण्डारीले अस्वीकार गरेपछि सत्ता गठबन्धन रुष्ट छ। नागरिकता विधेयक अस्वीकृत भएपछि आवश्यक रणनीतिका विषयमा छलफल गर्न बुधबार बिहान सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। दोस्रो पटक पुगेको विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यतालाई […]

सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै

काठमाडौँ – आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बस्दै छ। सिट बाँडफाँटका लागि गठन गरिएको गठबन्धनको कार्यदलको पहिलो बैठक बस्न लागेको हो। सीट बाँडफाँटको मोडालिटी तय गर्न सत्ता गठबन्धनले कार्यदल गठन गरेको थियो। उक्त कार्यदलको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी […]

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं, ५ असार । सत्ता साझेदार दलको गठबन्धनको बैठक केहीबेरमा बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक केही बेरमा बस्ने जनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण, मन्त्रिपरिषद पुर्नगठनलगायतका विषयमा छलफल गर्न गठबन्धनको बैठक बोलाइएको बुझिएको छ । प्रधानमन्त्री देउवालाई आइतबार अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारे छलफल गर्न प्रतिनिधि सभाको […]

सत्ता गठबन्धनको बैठक बस्दै, के-के छन् छलफलका विषय ?

स्थानीय निर्वाचन र बजेटका सन्दर्भमा समीक्षा गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ३ बजे बैठक बस्न लागेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।पाँच दलीयबीच  वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा तालमेल गरेको थियो । ७ सय ५३ पालिका मध्य देशभर २ सय ९ पालिकामा मात्र पाँच दलीय गठबन्धन भएको थियो । त्यसमा पनि काँग्रेस र माओवादीले आफूहरुलाई धोका लिएको एकीकृत समाजवादी र जसपाको गुनासो छ । यस्तै आइतबार मात्र आगामी आर्थिक व

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं, बैशाख ५ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक आजपनि बस्ने भएको छ । अहिले बिहान ९ बजे बस्ने बैठकमा महानगर र उपमहानगरपालिकामा सिटको बाँडफाँटबारे निर्णय हुन सक्ने जनाइएको छ । आजको बैठकमा गठवन्धनमा यसअघी भएका सहमतिलाई कार्यान्वयन गर्दै स्थानीय तहमा चुनावी तालमेलको खाका, स्थानीय तह बाँडफाट, पछिल्लो राजनीतिक अबस्था लगायतका विषयमा छलफल […]

तालमेलको मापदण्ड बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

स्थानीय  निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  साँझ ४ बजे बैठक बस्न लागेको हो ।  सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन सफल बनाउनेबारे विषयमा छलफल हुने बताए । उनले भने, 'गठबन्धनका उम्मेदवार जिताउनेबारे विस्तृत छलफल भएको हुन्छ । चुनावी तालमेलको मापदण्डबारे पनि निष्कर्षमा पुग्छौँ ।' गठबन्धनका शीर्ष नेताहरूले सोमबार संयुक्त अपिल जारी गर्दै नेता–कार्यकर्तालाई सहकार्य र

आज सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै

काठमाडौँ । आज सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको पहिलो बैठक बस्दै छ । बैठक मङ्गलवार (आज) दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबार बस्ने नेकपा माओवादी केन्द्रले जनाएको छ । बैठकमा राष्ट्रिय सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै

काठमाडौं, साउन २० । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरुप दिन आज पनि सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले विहान ९ बजेबाट बैठक बस्न लागेको हो । न्यूनतम साझा कार्यक्रममा सरकारका ११ बुँदे प्राथमिकता र मन्त्रीहरूका लागि १४ बुँदे आचारसंहिता तयार रहेका छन् । आजको बैठकले साझा कार्यक्रमलाई अन्तिम रुप […]