कैलाली-३ का दुवै प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी

अतरिया- कैलाली निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा र दुवै प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी निर्वाचित भएका छन् । साथै, दुवै प्रदेशसभामा पनि नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार विजयी भएका हुन् । निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा १ बाट घनश्याम चौधरी र प्रदेशसभा २ बाट […]

सम्बन्धित सामग्री

कैलाली-३ : प्रतिनिधिसभा र प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी

कैलाली निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा र दुवै प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी निर्वाचित भएका छन् । साथै, दुवै प्रदेशसभामा पनि नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार विजयी भएका हुन् । निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा १ बाट घनश्याम चौधरी र प्रदेशसभा २ बाट खुसीराम […]

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्वीप’

कैलाली : कैलालीको क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा र दुई वटै प्रदेशसभामा जित निकालेको छ। यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टी गङ्गाराम चौधरी निर्वाचित भएका छन्। यस्तै प्रदेशसभाको दुईवटै निर्वाचन क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार निर्वाचित भएका छन्।  प्रदेश सभा ‘क’ मा घनश्याम चौधरी विजयी भएका…

कैलाली-३ को दुवै प्रदेश सभा पनि नागरिक उन्मुक्ति पार्टीको पोल्टामा

कैलाली- प्रतिनिधि सभामा जित निकालेको कैलाली क्षेत्र नम्बर ३ बाट प्रदेश सभाको दुवै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ ।  कैलाली क्षेत्र नम्बर ३ को (क) बाट नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी १३ हजार ९२३ मतका साथ विजयी भएका छन् ।  गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेम चौधरीले ११ हजार ५७२ मत पाए ...

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टी जित्ने दाउमा

कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी २० हजार २ सय ३४ मत सहित पहिलो स्थानमा रहेका छन् । बलियो मतान्तरसहित अगाडि रहेका गंगाराम चौधरीको जित लगभग पक्का जस्तो देखिएको छ ।

कैलाली-३ मा नागरिक उन्मुक्तिका गंगाराम चौधरी जित नजिक

कैलाली- कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा सुरुवातदेखि नै अग्रता लिइरहेको नागरिक उन्मुक्ति पार्टी जितको नजिक पुगेको छ । ५५ हजार ५०२ मत गणना हुँदा उन्मुक्तिका गंगाराम चौधरीले २० हजार २३४ मत प्राप्त गरेका छन् । कैलाली क्षेत्र नम्बर ३ मा कुल ६१ हजार ६५८ मत खसेको थियो । अब गन्न बाँकी ६ हजार २५६ मत मात्रै रहेका कारण...

कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टी अग्रता बढाउँदै

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता बढाउँदै लगेको छ । मतगणनाको पछिल्लो परिणाम अनुसार ३ हजार २९५ मत गनिसक्दा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले एक हजार १०० मत पाएका छन् ।दोस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले ८५० मत पाएका छन् । तेस्रो स्थानमा राप्रपाका विरेन्द्रबहादुर बलमे ६५० मत पाएका छन् । यस्तै, नेकपा एमालेका गौरीशंकर चौधरीले ५५० मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।