कैलाली-३ मा नागरिक उन्मुक्तिका गंगाराम चौधरी जित नजिक

कैलाली- कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा सुरुवातदेखि नै अग्रता लिइरहेको नागरिक उन्मुक्ति पार्टी जितको नजिक पुगेको छ । ५५ हजार ५०२ मत गणना हुँदा उन्मुक्तिका गंगाराम चौधरीले २० हजार २३४ मत प्राप्त गरेका छन् । कैलाली क्षेत्र नम्बर ३ मा कुल ६१ हजार ६५८ मत खसेको थियो । अब गन्न बाँकी ६ हजार २५६ मत मात्रै रहेका कारण...

सम्बन्धित सामग्री

कैलाली-३ : प्रदेशसभातर्फ पनि नागरिक उन्मुक्तिकी उम्मेदवार निर्वाचित

धनगढी : कैलाली निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका सबै उम्मेदवार विजयी भएका छन्। यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका छन्। यस्तै प्रदेश सभाको दुईवटै निर्वाचन क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार निर्वाचित भएका छन्। प्रदेश सभातर्फको (१) मा घनश्याम चौधरी विजयी भएका छन्। उनी १३ हजार ९२३ मत ल्याइ विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज डंगौरा थारू ११ हजार ५७२ मत ल्याएका

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी

कैलाली – प्रतिनिधि सभा सदस्यमा कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी हुनुभएको छ । चौधरीले २३ हजार १२० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीलाई पाँच हजार ३७१ मतले हराउनुभयो । गठबन्धनका उम्मेदवार कृष्णकुमारले १७ हजार ७४९ मत प्राप्त गर्नुभयो । कैलाली ३ मा ६३ हजार ७४० मत खसेको थियो ।

कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगाराम चौधरी विजयी

धनगढी ।  कैलालीको एक निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्तिका उम्मेदवार विजयी भएका छन्। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी विजयी भएका हुन् उनी २३१२० मतसहित विजयी भएको त्यहाँको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरी (कुन्दन)ले १७७४९ मत पाएका छन्। त्यस्तै नेकपा […]

नागरिक उन्मुक्तिको संघीय संसदमा ‘इन्ट्री’, कैलाली-३ मा गंगाराम विजयी

कैलाली : कैलालीमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले जित निकालेको छ। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा स्थापति दलका दुई सहकर्मी उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भएका हुन्। पहिला माओवादीमा रहेका र अहिले एमालेका नेता गौरीशंकर चौधरी र माओवादी नेता कृष्ण चौधरीलाई पराजित गरि गंगाराम विजयी भएका हुन्। उनले २३…

कैलाली-३ बाट नागरिक उन्मुक्ति पार्टीले खाता खोल्यो

६ मंसिर, काठमाडौं । कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ । उक्त क्षेत्रबाट उक्त पार्टीका गंगाराम चौधरी २३ हजार १२० मतसहित विजयी भएका हुन् । नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मतसहित निकटतम् प्रतिद्वन्द्वीमा सीमित भएका छन् । उनी सत्ता गठबन्धनका उम्मेदवार हुन् । नेकपा एमालेका […]

कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगाराम चौधरी विजयी

प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीले जितको खाता खोलेको छ। कैलाली क्षेत्र नं. ३ बाट सो पार्टीका गंगाराम चौधरी विजयी भएका हुन्।...

कैलाली–३ नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी

धनगढी – कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टिका गंगाराम चौधरी विजयी भएका छन् । उनले २३ हजार १ सय २० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फ माओवादीका कृष्ण चौधरीले १७ हजार ७ सय ४९ मत प्राप्त गरे । यसैगरी एमालेका गौरीशंकर चौधरीले ९ हजार ८ सय ७४ मत […]

कैलाली ३ मा नागरिक उन्मुक्तिका चौधरी जित नजिक

कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी जित नजिक पुगेका छन्। हालसम्म ५५ हजार ९०२ मत गणना हुँदा २० हजार २३४ मतसहित चौधरी अग्रस्थानमा छन्। गठबन्धनका तर्फबाट नेकपा...

कैलाली-३ मा नागरिक उनमुक्ति पार्टीकाे अग्रता

कैलाली । कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अगाडि रहेका छन्। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा ३९ हजार २ सय ९४ मत गणना भएको छ । कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उनमुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी २ हजार ६ सय ९६ मतले अगाडि हुनुभएकाे छ । […]

कैलाली–३ मा त्रिपक्षीय प्रतिस्पर्धा, ‘कमब्याक’को रणनीतिमा ‘कुन्दन’

प्रतिनिधिसभा अन्तर्गत कैलालीको क्षेत्र नम्बर ३ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी ‘कुन्दन’, नेकपा एमालेबाट गौरीशंकर चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी उम्मेदवार छन् ।पहिलो संविधानसभा निर्वाचनमा आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई तीन गुणा बढी मतान्तरले पराजित गर्दै संसदीय यात्रा तय गरेका कृष्णकुमार चौधरी ‘कुन्दन’ पुनः संसदीय यात्राको दौडमा छन् । कैलालीको गौरीगंगा नगरपालिका–९