चुनावी तालमेलको तयारीमा एमाले र परिवार दल

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै दलहरू चुनावी नतिजा आफ्नो पक्षमा पार्न दलहरू चुनावी तालमेलको तयारीमा छन् । सतारुढ पाँच दलीय गठबन्धनलाई काउन्टर दिन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र परिवार दलबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ । २०७४ सालको निर्वाचनमा ३ बुँदे सहमति गरेर परिवार दलले एमालेसँग […]

सम्बन्धित सामग्री

केपी ओली श्रीखण्ड हुन्ः परिवार दलका अध्यक्ष ढकाल

मंसिर ४ गतेको निर्वाचनमा परिवार दल र नेकपा एमाले सहितका दल बिच चुनावी एकता भएको उनले बताए। परिवार दलका केन्द्रिय अध्यक्ष ढकाल नेकपा एमालेको तर्फबाट समानुपातीक उम्मेदवार छन्। उनी सुर्य चिन्हबाट चुनाव लडेका हुन्।...

मंसिर ४ को चुनावमा कसलाई रोज्ने ?

आगामी मंसिर ४ को चुनावका लागि यतिखेर सिंगो मुलुक मुख्यतः दुई ध्रुवमा बाँडिएको छ । पहिलो ध्रुवमा नेपाली काँग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको संयुक्त वाम लोकतान्त्रिक गठबन्धन छ । यो गठबन्धनमा मधेसका केही जिल्लामा लोसपा पनि सामेल छ ।उता दोस्रो ध्रुवमा एमाले, राप्रपा, जसपा, परिवार दलसहितका समूहको अर्को गठबन्धन खडा भएको छ । एक दुई निर्वाचन क्षेत्र छाडेर देशैभर यी दुवै गठबन्धनका उम्मेदवारबीच कडा प्रतिष्पर्धा भइरहेको छ ।यसरी अहिले दुई धारमा विभक्त नेपाली राजन

परिवार दल अध्यक्ष ढकाल र एमाले अध्यक्ष ओलीबीच छलफल

ओली निवास बालकोटमा शनिबार बेलुका भएको भेटमा समसामयिक राजनैतिक अवस्थाको बारेमा छलफल भएको ढकालका परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलले जानकारी दिए। निर्वाचन घोषणापछि दूई नेताबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।...

काँग्रेस र माओवादीसँग पनि चुनावी तालमेल हुनसक्छ : एमाले

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल गर्नसक्ने जनाएको छ । बिहीबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पृथ्वी सुब्बा गुरुङले यसअघि सहमति भएका राप्रपा नेपाल, परिवार दल, लोकतान्त्रिक समाजवादी बाहेक काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल हुनसक्ने बताएका हुन् । ‘कतिपय स्थानीय तहमा नेपाली काँग्रेस र माओवादीसँग पनि कतिपय ठाउँमाहरुमा लोकल लेबलमा तालमेल हुनसक्छ’, गुरुङको भनाइ छ

एमालेसँग परिवार दलले माग्यो २१ पालिका प्रमुख

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेको नेपाल परिवार दलले २१ पालिकाको प्रमुखको उम्मेदवारी आफ्नो दलले पाउनुपर्ने दाबी गरेको छ । परिवार दलका महामन्त्री सन्तोष पौडेलले २१ पालिकामा परिवार दलको बलियो सङ्गठन रहेको दाबी गरे । ‘जहाँ परिवार दल बलियो छ, त्यहाँ हामीले उम्मेदवारी दिन्छौँ’, उनले भने, ‘जहाँ एमाले बलियो छ, त्यहाँ […]

परिवार दल र एमालेबिच चुनावी तालमेलका बारेमा दर्जन बढी जिल्लामा छलफल

काठमाडौं । पाँच बुँदे सहमति गरेर अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा होमिएका नेकपा एमाले र नेपाल परिवार दलबीच चुनाबी तालमेल बारेमा बिभिन्न जिल्लामा छलफल शुरु भएको छ । छलफलपछि कुन कुन स्थानीय तहमा एमाले र कुनमा परिवार दल उम्मेदबार बन्ने भन्ने बारेमा टुंगो लगाउन छलफल भएको परिवार दलले जनएको छ ।

नेपाल परिवार दल पनि एमालेको सूर्य चिह्नबाट चुनाव लड्ने

पाँचबुँदे सहमतिपत्रमा एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच हस्ताक्षर भएको छ ।

हाम्रा मान्छेले भोट हालेर एमाले पहिलो पार्टी बनेको हो

एकनाथ ढकाल, अध्यक्ष नेपाल परिवार दल      काठमाडाैं । निर्वाचनमा थ्रेसहोल्ड सम्बन्धी व्यवस्थाका कारण अहिले साना दलका आवाज केही मधुरो भएको जस्तो भएको छ । तर साना दलहरुले विगतमा जसरी थोरै जनसंख्यालाई ...

परिवार दल सूर्य चिन्ह लिएर चुनाव लड्ने - Naya Patrika

नेपाल परिवार दल आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा एमालेको सुर्य चिन्हमा निर्वाचन लड्ने भएको छ । एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा केहीबेरअघि भएको सहमतिअनुसार परिवार दलले आसन्न निर्वाचनमा सूर्य चिन्ह लिएर...पूरा पढ्नुहोस् »