परिवार दल र एमालेबिच चुनावी तालमेलका बारेमा दर्जन बढी जिल्लामा छलफल

काठमाडौं । पाँच बुँदे सहमति गरेर अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा होमिएका नेकपा एमाले र नेपाल परिवार दलबीच चुनाबी तालमेल बारेमा बिभिन्न जिल्लामा छलफल शुरु भएको छ । छलफलपछि कुन कुन स्थानीय तहमा एमाले र कुनमा परिवार दल उम्मेदबार बन्ने भन्ने बारेमा टुंगो लगाउन छलफल भएको परिवार दलले जनएको छ ।

सम्बन्धित सामग्री

केपी ओली श्रीखण्ड हुन्ः परिवार दलका अध्यक्ष ढकाल

मंसिर ४ गतेको निर्वाचनमा परिवार दल र नेकपा एमाले सहितका दल बिच चुनावी एकता भएको उनले बताए। परिवार दलका केन्द्रिय अध्यक्ष ढकाल नेकपा एमालेको तर्फबाट समानुपातीक उम्मेदवार छन्। उनी सुर्य चिन्हबाट चुनाव लडेका हुन्।...

परिवार दल अध्यक्ष ढकाल र एमाले अध्यक्ष ओलीबीच छलफल

ओली निवास बालकोटमा शनिबार बेलुका भएको भेटमा समसामयिक राजनैतिक अवस्थाको बारेमा छलफल भएको ढकालका परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलले जानकारी दिए। निर्वाचन घोषणापछि दूई नेताबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।...

एमालेको चुनाव चिह्न सूर्यमा प्वाल परिसक्यो : महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेको चुनाव चिह्न सूर्यमा प्वाल परिसकेको टिप्पणी गरेका छन् । एमालेले साना दलहरूसँग तालमेल गरेको र ति दलका चिह्नले घोचेर सूर्यमा प्वाल परिसकेको थापाको भनाइ थियो ।मंगलबार काठमाडौंको असनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल, परिवार दल लगायतका साना पार्टीको चुनाव चिह्नले सूर्यलाई प्वाल पारेको टिप्पणी गरेका हुन् । ‘मकवानपुरमा कमल थापा, चितवनमा राजेन्द्र लिङ्देन, डाँडा चढ्दा विप्लव, आरोलो झर्यो सीके राउत,’ थापाले भने

काँग्रेस र माओवादीसँग पनि चुनावी तालमेल हुनसक्छ : एमाले

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल गर्नसक्ने जनाएको छ । बिहीबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पृथ्वी सुब्बा गुरुङले यसअघि सहमति भएका राप्रपा नेपाल, परिवार दल, लोकतान्त्रिक समाजवादी बाहेक काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल हुनसक्ने बताएका हुन् । ‘कतिपय स्थानीय तहमा नेपाली काँग्रेस र माओवादीसँग पनि कतिपय ठाउँमाहरुमा लोकल लेबलमा तालमेल हुनसक्छ’, गुरुङको भनाइ छ

एमालेसँग परिवार दलले माग्यो २१ पालिका प्रमुख

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेको नेपाल परिवार दलले २१ पालिकाको प्रमुखको उम्मेदवारी आफ्नो दलले पाउनुपर्ने दाबी गरेको छ । परिवार दलका महामन्त्री सन्तोष पौडेलले २१ पालिकामा परिवार दलको बलियो सङ्गठन रहेको दाबी गरे । ‘जहाँ परिवार दल बलियो छ, त्यहाँ हामीले उम्मेदवारी दिन्छौँ’, उनले भने, ‘जहाँ एमाले बलियो छ, त्यहाँ […]

चुनावी तालमेलको तयारीमा एमाले र परिवार दल

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै दलहरू चुनावी नतिजा आफ्नो पक्षमा पार्न दलहरू चुनावी तालमेलको तयारीमा छन् । सतारुढ पाँच दलीय गठबन्धनलाई काउन्टर दिन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र परिवार दलबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ । २०७४ सालको निर्वाचनमा ३ बुँदे सहमति गरेर परिवार दलले एमालेसँग […]

परिवार दल सूर्य चिन्ह लिएर चुनाव लड्ने - Naya Patrika

नेपाल परिवार दल आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा एमालेको सुर्य चिन्हमा निर्वाचन लड्ने भएको छ । एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा केहीबेरअघि भएको सहमतिअनुसार परिवार दलले आसन्न निर्वाचनमा सूर्य चिन्ह लिएर...पूरा पढ्नुहोस् »