एमालेका २८ वर्षे इन्जिनियर बने गाउँपालिका अध्यक्ष

बुटवल, २ जेठ : नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । २८ वर्षीय दीपेन्द्र सुनारी मगर गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका हुन् । बुलिङटार गाउँपालिकालाई नवलपुरमा कांग्रेसको किल्लाको रूपमा लिने गरिन्छ । यस अगाडीको स्थानीय तह निर्वाचनमा बुलिङटारको अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष, सदस्य सबै पदमा कांग्रेसका उम्मेदवार […]

सम्बन्धित सामग्री

डाक्टर र इन्जिनियर पढ्न गाउँपालिकाले छात्रवृत्ति दिने

२१ पुस, प्यूठान । माण्डवी गाउँपालिकाले छात्रवृत्तिमा डाक्टर र इन्जिनियर पढाउने भएको छ । गाउँपालिका क्षेत्रभित्रका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई डाक्टर र इन्जिनियर अध्ययनका लागि छात्रवृत्ति दिन ५ लाख रुपैयाँ बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष नमराज अधिकारीले जानकारी दिए । बिहीबार गाउँपालिकाको सभाहल चकचकेमा बसेको १३ औं गाउँ सभाले उक्त निर्णय गरेको हो । गाउँसभाले पहिरोका […]

तरुण दलका अध्यक्ष शाहीले पालिकाका प्राविधिक कुटे

सुर्खेत : नेपाली कांग्रेसनिकट युवा संगठन नेपाल तरुण दल बाँफिकोट गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष राजु शाहीले बाँफिकोट गाउँपालिकाका प्राविधिकमाथि हातपात गरेका छन्। कार्यालय समयमा कार्यकक्षमै सब-इन्जिनियर दिपक शाहमाथि उनले हातपात गरेका हुन्।गाउँपालिका अध्यक्ष जनकुमार बाँठा मगरकै अघिल्तिर शाहीले शाहलाई कुटपिट गरेका थिए। प्राविधिकमाथि कुटपिट हुँदा पनि अध्यक्ष बाँठा मूकदर्शक बनेको भन्दै कर्मचारी आक्रोशित बनेका छन्। कर्मचारीमाथि कुटपिट गर्ने शाहीलाई इलाका प्रहरी कार्यालय बाँफ

कांग्रेसको गढ तोड्दै एमालेका २८ वर्षे इन्जिनियर बने गाउँपालिका अध्यक्ष

बुलिङटार गाउँपालिकालाई नवलपुरमा कांग्रेसको किल्लाको रूपमा लिने गरिन्छ । यस अगाडिको स्थानीय तह निर्वाचनमा बुलिङटारको अध्यक्ष, उपाध्यक्षसहित वडाध्यक्ष, सदस्य सबै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

एमालेका २८ वर्षे इन्जिनियर बने गाउँपालिका अध्यक्ष

नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनेका २८ वर्षीय दीपेन्द्र सुनारी मगर गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।बुलिङटार गाउँपालिकालाई नवलपुरमा काँग्रेसको किल्लाको रूपमा लिने गरिन्छ । यस अगाडीको स्थानीय तह निर्वाचनमा बुलिङटारको अध्यक्ष, उपाध्यक्षसहित वडा अध्यक्ष, सदस्य सबै पदमा काँग्रेसका उम्मेदवार विजयी भएका थिए ।सुनारीले नेपाली काँग्रेसका उम्मेदवार शशि किरण बस्ताकोटीलाई एक सय

२८ वर्षीय इन्जिनियर बने गाउँपालिका अध्यक्ष

नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्षमा २८ वर्षीय इन्जिनियर निर्वाचित भएका छन्। उनले ४ हजार ५९ मत पाएका छन्। नेकपा एमालेका तर्फबाट २८ वर्षीय दीपेन्द्र सुनारी मगर गाउँपालिका अध्यक्ष बनेका हुन्। उनले कांग्रेसका उम्मेदवार शशिकिरण बस्ताकोटीलाई १ सय ५९ मतले पराजित गरेका छन्। यसअघि बस्ताकोटी गाउँपालिकाका अध्यक्ष थिए। बस्तााकोटीले ३ हजार ९ सय मत पाएका छन्।

म्याग्दी खोला जलविद्युत आयोजनाको सुरुङ निर्माण सुरू

म्याग्दी-मालिका गाउँपालिका–६ दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम सुरू भएको छ । नेपाली सेनाको निगरानी तथा व्यवस्थापनमा विष्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने कमेरेबाट अडिट नम्बर १ को सुरूङ खन्न सुरू गरिएको हो । सुरुङ निर्माणको सुरुवात मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले गरेका थिए ।आयोजनका साइट इन्जिनियर […]

११ कर्मचारीको सरुवा भएपछि सेवा प्रभावित

बैतडीको दोगडाकेदार गाउँपालिकाका एकैपटक ११ जना कर्मचारीहरूको सरुवा हुँदा पालिकाले दिने सेवा प्रभावित भएकाे छ । संघीय सरकारले स्थानीय तहका कर्मचारीकाे सरुवा खुला गरेपछि दोगडाकेदार गाउँपालिकाका ११ जना कर्मचारीको सरुवा भएको हो । गाउँपालिकामा कार्यरत एकजना इन्जिनियर, दुईजना ओभरसियर तथा एकजना सवओभरसियर, पाँचजना वडा सचिव, एकजना आइटी अफिसर र एकजना आन्तरिक लेखा परीक्षकको सरुवा भएको गाउँपालिकाले जनाएको छ । कर्मचारीहरूको अन्यत्रै सरुवा भएपछि नियमित काम चलाउन मुक्सिल भएको गाउँपालिका अध्यक्ष चक्र क

हेलिकोप्टरमा जुगल उडेका सभामुख सापकोटा चौतारा झरेर सेनालाई पठाए

काठमाडौं :  जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोको उद्धारका लागि उडेका सभामुख सापकोटा चौतारा झरेका छन्। सभामुख सापकोटा चौतारा झरेर हेलिकप्टरमा ४ जना सेना एक जना इन्जिनियर त्यसतर्फ पठाएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए। 'लिदी पहिरो उद्धार लागि काठमाडौंबाट हेलिकोप्टरमा आएर सभामुख र म चौतारामा झरे...