सरस्वतीको मूर्ति बनाउन मूर्तिकारको व्यस्तता

इनरुवा (सुनसरी) – सरस्वती पूजा आउन केही दिन मात्र बाँकी रहेका बेला सुनसरीमा सरस्वती मूर्तिको कारोबारमा वृद्धि भएको छ। माटोको कलात्मक सरस्वतीको प्रतीक राखेर निजी तथा सामुदायिक शैक्षिक संस्था तथा स्थानीयले पूजाअर्चना गर्ने भएपछि मूर्तिको माग बढेको हो। जिल्लामा सरस्वती पूजा नजिक आएसँगै मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ। यहाँका मूर्तिकारलाई सरस्वती मूर्ति बनाउन […]

सम्बन्धित सामग्री

कर्फ्यू अवधिमै ईशनाथमा सरस्वतीको मूर्ति विसर्जन

रौतहट : गत ४ दिनदेखि थन्किएको सरस्वतीको मूर्ति रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिभित्रै पुरानै सहमतिअनुसार विसर्जन गरिएको छ।मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलको सक्रियतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सोमवार बसेको सर्वदलीय सर्वपक्षीय बैठकको निर्णयअनुसार पुरानै सहमतिमा मूर्ति विसर्जन गरिएको हो।ईशनाथ–७ घिउरा गाउँ विद्यालयछेउको सार्वजनिक पोखरीमा यसअघि भएको सहमतिअनुसार मूर्ति सेलाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।प्रमुख जिल्ला अधिकारी (सीडीओ) हिरालाल

कालिगडकाे गुनासाे– सरस्वतीकाे मूर्ति बनाउन माटाेकाे अभाव भयाे

'पर्याप्त मात्रामा माटो नपाइँदा मागअनुसार सरस्वतीको मूर्ति बनाउन सकेकाे छैन', पण्डितले भने, ‘एक त माटो पाइँदैन, पाइए पनि प्रतिट्रयाटर ४ हजार पुग्याे । महँगाे धेरै भयाे ।'

सरस्वतीको मूर्ति बनाउन भ्याइ–नभ्याइ

वीरगञ्ज – माघ १२ गते बिहीबारका दिन परेको सरस्वती पूजाका लागि अहिले वीरगञ्जमा रहेका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइ नभ्याइ भएको छ। वीरगञ्जमा पर्सासँगै बारा जिल्लाका विद्यालयले पनि सरस्वती पूजाका लागि सरस्वतीको मूर्ति अर्डर गर्ने भएकाले यहाँका मूर्तिकार अहिले माटोको मूर्ति बनाउन व्यस्त छन्। सरस्वती पूजामा अधिकांश विद्यालयका विद्यार्थीले सरस्वतीको मूर्ति खरिद गरेर विद्यालयमा पूजा […]

सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा रौतहटमा झडप, २ प्रहरी घाइते

रौतहटको इशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन  जाने क्रममा झडप भएको छ । इशनाथ–५ लक्षमीनिया गाउँमा पूजापछि विद्यार्थीहरुले सरस्वतीको मूर्ति सेलाउन जाँदा फरक समूदायका महिलाबाट अवरोध भएपछि झडप भएको हो।महिलाहरुले गरेको ढुंगामुढा प्रहारबाट २ जना प्रहरीलाई चोटपटक लागेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले  जानकारी दिए । सरस्वतीको मूर्ति सेलाउने क्रममा हुनसक्ने सम्भावित झडपलाई मध्यनजर गर्दै २ दिन अघि रौतहटका सिडियो कृष्ण बहादुर शाहीको रोहवरमा दुई पक्षीय छलफल भएको थियो ।छलफल

बिक्रीका लागि राखिएको सरस्वतीको मूर्ति

सप्तरीको राजविराजमा बिक्रीका लागि निर्माण गरी राखिइएको सरस्वतीको मूर्ति । तस्बिर, रासस

सरस्वतीको मूर्ति

सप्तरीको राजविराजमा बिक्रीका लागि निर्माण गरी राखिएका सरस्वतीको मूर्ति । तस्बिर : अरुणकुमार यादव/रासस

दोलखाको भीमेश्वर मन्दिर प्रवेशद्वारमा राखिएको सरस्वतीको मूर्ति चोरी

चरिकोट – दोलखास्थित भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने द्वारमा राखिएको सरस्वतीको मूर्ति चोरी भएको छ। भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने द्वारको खोपामा राखिएको सरस्वतीको दुई वटा मूर्ति गत राति चोरी भएको गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए। राति १२ बजेतिर नकाबधारी व्यक्तिले सरस्वतीको मूर्ति चोरी गरेको दृश्य सिसिटिभीमा कैद भएको र त्यसबारे अनुसन्धान […]

भीमेश्वरको प्रवेशद्वारमा राखिएको मूर्ति चोरी

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने द्वारमा राखिएको सरस्वतीको मूर्ति चोरी भएको छ ।  भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने प्रवेशद्वारको खोपामा राखिएको सरस्वतीको दुई मूर्ति चोरी गएराति चोरी भएको गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए ।गएराति करिब १२ बजेको समयमा नकाबधारी व्यक्तिले सरस्वतीको मूर्ति चोरी गरेको दृष्य सिसिटिभीमा कैद भएको र त्यसबारे अनुसन्धान भइरहेको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए । मन्दिरको गेट बाहिरपट्टि रहेको सरस्वतीको मूर्ति चोरी

दाेलखा भीमेश्वरको प्रवेशद्वारमा राखिएको मूर्ति चोरी

दाेलखा । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने द्वारमा राखिएको सरस्वतीको मूर्ति चोरी भएको छ । भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने प्रवेशद्धारको खोपामा राखिएको सरस्वतीको दुई मूर्ति गएराति चोरी भएको गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए । गए राति करिब १२ बजेको समयमा नकाबधारी व्यक्तिले सरस्वतीको मूर्ति चोरी गरेको दृष्य सिसिटिभीमा कैद […] The post दाेलखा भीमेश्वरको प्रवेशद्वारमा राखिएको मूर्ति चोरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

भीमेश्वरको प्रवेशद्वारमा राखिएको दुई मूर्ति चोरी

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने द्वारमा राखिएको सरस्वतीको मूर्ति चोरी भएको छ। भीमेश्वर मन्दिर परिसर प्रवेश गर्ने द्वारको खोपामा राखिएको सरस्वतीको दुई मूर्ति गएराति चोरी भएको गुठी व्यवस्थापन...