दोलखाको भीमेश्वर मन्दिर प्रवेशद्वारमा राखिएको सरस्वतीको मूर्ति चोरी

चरिकोट – दोलखास्थित भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने द्वारमा राखिएको सरस्वतीको मूर्ति चोरी भएको छ। भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने द्वारको खोपामा राखिएको सरस्वतीको दुई वटा मूर्ति गत राति चोरी भएको गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए। राति १२ बजेतिर नकाबधारी व्यक्तिले सरस्वतीको मूर्ति चोरी गरेको दृश्य सिसिटिभीमा कैद भएको र त्यसबारे अनुसन्धान […]

सम्बन्धित सामग्री

भीमेश्वरको प्रवेशद्वारमा राखिएको मूर्ति चोरी

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने द्वारमा राखिएको सरस्वतीको मूर्ति चोरी भएको छ ।  भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने प्रवेशद्वारको खोपामा राखिएको सरस्वतीको दुई मूर्ति चोरी गएराति चोरी भएको गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए ।गएराति करिब १२ बजेको समयमा नकाबधारी व्यक्तिले सरस्वतीको मूर्ति चोरी गरेको दृष्य सिसिटिभीमा कैद भएको र त्यसबारे अनुसन्धान भइरहेको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए । मन्दिरको गेट बाहिरपट्टि रहेको सरस्वतीको मूर्ति चोरी

दाेलखा भीमेश्वरको प्रवेशद्वारमा राखिएको मूर्ति चोरी

दाेलखा । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने द्वारमा राखिएको सरस्वतीको मूर्ति चोरी भएको छ । भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने प्रवेशद्धारको खोपामा राखिएको सरस्वतीको दुई मूर्ति गएराति चोरी भएको गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए । गए राति करिब १२ बजेको समयमा नकाबधारी व्यक्तिले सरस्वतीको मूर्ति चोरी गरेको दृष्य सिसिटिभीमा कैद […] The post दाेलखा भीमेश्वरको प्रवेशद्वारमा राखिएको मूर्ति चोरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

भीमेश्वरको प्रवेशद्वारमा राखिएको दुई मूर्ति चोरी

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने द्वारमा राखिएको सरस्वतीको मूर्ति चोरी भएको छ। भीमेश्वर मन्दिर परिसर प्रवेश गर्ने द्वारको खोपामा राखिएको सरस्वतीको दुई मूर्ति गएराति चोरी भएको गुठी व्यवस्थापन...