एकल महिला जनप्रतिनिधि सम्मानित

‘मानव अधिकारका लागि महिला एकल महिला समूहले गत वैशाख ३० गतेको स्थानीयतह चुनावमा निर्वाचित एकल महिला जनप्रतिनिधिलाई सम्मान गरेको हो।...

सम्बन्धित सामग्री

६० एकल महिला जनप्रतिनिधि सम्मानित

साउन २ । हालसम्म निर्वाचन भएका स्थानीय तहमा ६० जना एकल महिला (विधवा) जनप्रतिनिधिमा निर्वाचित भएका छन् । मानवअधिकारका लागि महिला, एकल महिला समूह र...