कम्युनिस्ट पार्टीहरू एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन बैद्यले कम्युनिस्ट पार्टीहरू एक ठाउँमा आए मात्रै समाज रुपान्तरणको अभियानले सार्थकता पाउने  बताएका छन् ।